• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ६. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

भरतपुर महानगरपालिकाको ८ र ९ वडाका पसलहरुमा अनुगमन, अमिलो र अचार बरामद गरी नष्ट

  •   बुधबार, कार्तिक ०१, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिकाले बुधबार वडा न ८ र ९ मा रहेका मासु, दूध, होटेल, किराना तथा एग्रोभेटहरुको स्थलगत अनुगमन गरेको छ । ती वडामा रहेका पसलहरुमा चरम लापरबाही र हेलचक्राइ भएको गुनासो आएपछि महानगरले अनुगमन गरेको हो । महानगरले अहिले चाडपर्व लक्ष्यित कार्यक्रम अन्तर्गत दुध ,मासु र दुधबाट बन्ने परिकारहरुमा केन्द्रीकृत रहि अनुगमनलाइ निरन्तरता दिइरहेको छ । अनुगमन टोलिले केही पसलहरुबाट २४ थान अमिलो र दुई थान अचार बरामद गरि नष्ट समेत गरेको छ ।

    महानगरले दैनिक अनुगमनलाइ उपभोक्तामुखी बनाउदै आइरहेको उपभोक्ता हित सरक्षण शाखा तथा शासकीय सुधार इकाइका अधिकृत ठानेश्वर सापकोटाले जानकारी दिनु भयो । “महानगरपालिका भनेको उपभोक्ताहरुको स्थानीय सरकार हो सापकोटाले भन्नुभयो,स्थानीय सरकारको प्रत्याभूति हुने गरि महानगरले बजार अनुगमन गर्ने गर्दछ । चाडपर्व आएसँगै बजारमा हुन सक्‍ने ठगी तथा अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण, खाद्य गुणस्तर कायम राख्‍न भन्दै भरतपुर महानगरले बजार अनुगमन गरिरहेको छ।

    चाडपर्वंमा व्यापारिक क्षेत्रबाट हुन सक्ने अबाञ्छनीय गतिविधि हुन नदिनु महानगरको दायित्व भित्र पर्दछ। महानगरले गर्नुपर्ने अन्य अनुगमनका पाटाहरु पनि छन् तर अहिले ती सबै अनुगमनहरुलाइ थाती राख्दै खाद्यान्न, तरकारी लगायत उपभोग्य बस्तुको भण्डारण, मूल्य र बजार लगायतका क्षेत्रमा केन्द्रीत हुनुपर्छ,सापकोटाले भन्नुभयो । भरतपुर महानगरका पशु चिकित्सक डा श्याम देवकोटा पहिलेको तुलनामा मासु तथा दूध पसलहरुमा व्यापक सुधार आएको तर्क राख्नु हुन्छ ।

    “दशै हो भन्दैमा अनियमित तरिकाबाट मासु तथा दुधको सेवन नगर्न उपभोक्ताहरुलाइ मेरो आग्रह छ देवकोटाले भन्नुभयो,सामान्य समयमा जस्तै नियमित र पाचन हुनसक्ने खाना तथा परिकारहरु खान मेरो अनुरोध छ । अनुगमन कार्य भरतपुर महानगरको नियमित दैनिक कार्यसुची मै पर्दछ । दैनिक कार्यक्रम अनुसार नै बजार अनुगमन गरिएको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिका सदस्य बिष्णु बहादुर भुजेलले बताउनु भयो ।

    अनुगमनमा बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिका सदस्य बिष्णु बहादुर भुजेल,पशु चिकित्सक डाक्टर श्याम देवकोटा , नगर प्रहरी प्रमुख मेघराज भट्टराई,पत्रकार तथा अन्य कर्मचारीहरुको उपस्थिति रहेकोे थियोे ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    • ६.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.