दाङ । प्रदेश ५ सरकारले दाङ, कपिलवस्तु र अर्घाखाँचीको सीमा क्षेत्र भालुवाङमा प्रदेशकाे स्थायी राजधानी बनाउने निर्णय गरेको छ ।
प्रदेश सरकारले दाङको भालुवाङ बजारलाई मुख्य केन्द्र मानेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको हो ।








