• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ७. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • १०. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

पिठुवा खानेपानीको पद हस्तान्तरण

  •   मङ्गलबार, फागुन ०८, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    रत्ननगर । पिठुवा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको छैठौं बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन अन्तर्गत आइतबार भएको निर्वाचनमा निर्वाचित कार्यसमितिलाइ पद हस्तान्तरण समारोह आज मंगलबार सम्पन्न भएको छ । निर्वाचन समितिका संयोजक दीपकप्रकाश सिवाकोटीको सभापत्वि र रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई निवर्तमान कार्यसमितिले पद हस्तान्तरण गरेको थियो ।

    सोही अवसरमा नवनिर्वाचित लेखा समितिलाई समेत पुरानो लेखा समितिले पद हस्तान्तरण गरेको थियो । कार्यक्रममा बोल्दै मेयर सापकोटाले सबै नगवासीको पहुँचमा शुद्ध खानेपानी पुर्याउनु स्थानिय सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनु भएको छ । उहाँले अरु क्षेत्रका बजेट कटौती गरेर भए पनि स्वास्थ्य ,शिक्षा र खानेपानी आयोजनाका लागि बजेट ब्यवस्थापन गर्ने वताए । त्यस्तै मेयर सापकोटाले पिठुवा खानेपानी संस्थामा धारा जोड्नेक्रम तिब्र रुपमा बढीरहेकाले माग अनुसारको पानी बितरण गर्न थप बोरिङ जडानका लागि आग्रह गर्नै स्थानिय सरकारका तर्फबाट आवश्यक सहयोग गर्ने सापकोटाले प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

    राजनैतिक दलका तर्फबाट बोल्दै नेकपा एमाले रत्ननगर नगर कमिटीे अध्यक्ष इश्वरीप्रसाद अर्यालले पिठुवाको जनसंख्या दैनिक बढ्दै गएको र खानेपानीको स्रोत समेत साँगुरो हुँदै गएकाले त्यसको ब्यवस्थापनमा लाग्न नया कार्यसमितिलाई आग्रह गर्नु भएको थियो । त्यस्तै निर्वतमान अध्यक्ष आशिक तमाङले संस्थाले आफ्नो कार्यकाल भित्र गरेका काम र वाँकी तत्काल गर्नु पर्ने कार्य प्रति नवनिर्वाचित पदाधिकारीलाई ध्यानकर्षण गराउनु भएको थियो ।

    संस्थालाई प्रविधि मैत्री वताउनु पर्ने र तत्काल संस्थाले साधनको व्यवस्थापन गरेर खानेपानी संस्थाको सेवा प्रवाह छिटो छरितो बनाउन तर्फ समेत उनले नवनिर्वाचित पदाधिकारीलाई आग्रह गरेका छन । त्यस्तै निर्वतमान अध्यक्ष तमाङले नवनिर्वाचित अध्यक्ष हरि कुमार श्रेष्ठलाई अध्यक्षीय पद हस्तान्तरण गर्नु भएको थियो । त्यस्तै अन्य पदाधिकारी र सदस्यहरुले समेत आ आफ्नो पद नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई हस्तान्तरण गर्नु भएको थियो ।

    नवनिर्वाचित अध्यक्ष हरि कुमार श्रेष्ठलाले आफ्नो कार्याकालमा कार्यक्षेत्र भित्र प्रत्यक घरघरमा स्वच्छ खानेपानी पुर्याउने पहिलो प्रथामिक्ता रहेको वताए । पुराना योजनाको निरन्तरता दिदै थप नया योजनाको सहित नेपालकै नमुना खानेपानी संस्थाको रुपमा विकास गर्ने अध्यक्ष श्रेष्ठले वताए ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.