• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ७. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ८. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ९. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • १०. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

स्थापना दिवसको अवसरमा सुनचाँदी साकोसद्वारा सहयोग रकम हस्तान्तरण र स्वास्थ्य जाँचमा छुट

  •   बिहिबार, फागुन १७, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । भरतपुर १ नारायणगढ स्थित सुनचाँदी बचत तथा ऋण सहकारी सस्था लि.को आफ्नो ११ औं वार्षिकोत्सव तथा स्थापना दिवसको अवसरमा बिहीबार आर्थिक सहयोग हस्तान्तरण गरेको छ । सहकारीको वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तरगत भरतपुर १२ स्थित सानोघरलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।

    हाम्रो घर अनाथ तथा असहाय बालिकाहरुलाई संरक्षण र संरक्षण गर्दै आएको सस्था हो । हाल सानो घरमा २० जना बालिकाहरु आवासीय रुपमा बस्दै आएका छन् । सहकारीका उपाध्यक्ष टुलक प्रसाद विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा सानोघरकी अध्यक्ष एवं संचालिका विमला श्रेष्ठलाई सो रकम हस्तान्तरण गरिएको हो । सहकारीका सचिव निलेनमान शाक्यले संचालन गर्नु भएको उक्त कार्यक्रममा सहकारीका सहसचिव ऋतु विश्वकर्माले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

    स्वागत मन्तव्य व्यक्त गर्दै सहसचिव विश्वकर्माले सामाजिक सेवा सर्वोत्कृष्ठ कार्य भएको वताउनु भयो । कार्यक्रममा बोल्दै सहकारीका उपाध्यक्ष टुलक प्रसाद विश्वकर्माले सहकारीलाई सामाजिक कामको लागि अवसर दिनु भएकोमा सानोघर परिवारलाई आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्तो प्रकारको सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नु भयो । सो अवसरमा सानोघरकी संचालिका श्रेष्ठले सस्थाको वारेमा जानकारी गराउनु भएको थियो ।

    कार्यक्रममा सुनचाँदी बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष प्रेम प्रकाश रामदाम, सहकोषाध्यक्ष विक्रम घिमिरे, सदस्य उत्सव खाती, रुपा बराली, जुना सुनार, सरिता भट्टराई, गुन बहादुर रामदाम, सहकारीका प्रबन्धक रमेश कुमार रामदामलगायतको सहभागिता रहेको थियो । यसैगरी वार्षिकोत्सवकै अवसरमा सुनचाँदी बचत तथा ऋण सहकारी सस्था लि.ले शेयर सदस्यहरुको लागि फागुन १९ देखि २१ गतेसम्म अस्पतालरोड भरपुर स्थित एनआरएल चितवन (ल्याव) मा विशेष छुटमा रगत मार्फत स्वास्थ्य जाँच (होलवडी चेकअप) को व्यवस्था मिलाएको सहरकारीका सचिव निलेमान शाक्यले जानकारी दिनु भयो । स्वास्थ्य जाँच गराउन चाहाने सदस्यहरुलाई छुटको सुविधा उपयोग गर्न शाक्यले अपिल गर्नु भयो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.