• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ७. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • १०. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

इडन गार्डेनमा खेलकुद सप्ताहका विजेतालाई पुरस्कार वितरण

  •   बिहिबार, फागुन २४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको भरतपुर–१० बाल मन्दिर रोडमा रहेको इडन गार्डेन इङ्गलिस सेकेण्डरी स्कुलले आयोजना गरेको खेलकुद सप्ताहका विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ । मिलिनियम मोडल कलेज एवं इडन गार्डेन इङ्गलिस सेकेण्डरी स्कुलले सञ्चालन गरेको अतिरिक्त क्रियाकलापका विजयी विद्यार्थीलाई बिहीबार पुरस्कार वितरण गरिएको हो विद्यालयले गत माघ २५ देखि माघ २९ सम्म आयोजना गरेको खेलकुद सप्ताहमा आयोजना गरिएको फुटबल, क्रिकेट, टेबलटेनिस, भलिबललगायतका खेलकुद तथा सांस्कृतिक कार्यक्रम एवं अन्य प्रतियोगितामा विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको हो ।

    विद्यालयका प्राचार्य प्रेमहरि सुवेदीका अनुसार विद्यार्थीहरुलाई छात्र र छात्रा दुवैतर्फका विजयी विद्यार्थीलाई नगद, ट्रफी तथा मेडल प्रदान गरिएको थियो । विद्यालयमा भएका अतिरिक्त क्रियाकलापबाहेक बालकुमारी कलेज नारायणगढले आयोजना गरेको अन्तर कलेज कुलिनरी आर्ट प्रतियोगिता र फोर्ब्स कलेजले आयोजना गरेको अन्तर कलेज कुलिनरी आर्ट प्रतियोगितामा प्रथम स्थान हासिल गरेका विद्यार्थी, नारायणी पब्लिक कलेजले आयोजना गरेको रोबोट रेसमा सेकेण्ड रनरअप भएका विद्यार्थीहरुलाई नगद तथा पुरस्कार प्रदान गरिएको सुवेदीले बताउनुभयो ।

    कार्यक्रममा विद्यालयका प्राचार्य सुवेदी, मिलिनियम मोडल कलेजका क्याम्पस प्रमुख ईश्वरराज पण्डित तथा पुरस्कार सौजन्य गरेको टिम कन्सल्टेन्सीका प्रतिनिधिहरुलाई विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा पुरस्कार सौजन्य गर्ने टिम कन्सल्टेन्सीका सिनियर काउन्सिलर आशिष तिमिल्सिना, प्रतिनिधि बालकृष्ण मल्लले मन्तव्य राख्नुभएको थियो ।

    विद्यालयका शिक्षक मुक्तिनाथ अधिकारीले सञ्चालन गर्नुभएको कार्यक्रमको अध्यक्षता विद्यालयका प्राचार्य प्रेमहरि सुवेदीले गर्नुभएको थियो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.