• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ७. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • १०. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

होटल व्यवसायी संघ चितवनको आयोजनामा तीन महिने कुक तालिम सुरु

  •   मङ्गलबार, फागुन २९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर। होटल व्यवसायी संघ चितवनको आयोजना, होटल व्यवसायी महासंघको समन्वय र ब्रिटिस काउन्सिल टिईभिटी÷पिपिपि प्रोजेक्टको सहयोगमा तीन महिने रैथाने नेपाली कुक तालिम सुरु भएको छ ।

    होटल व्यवसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्ट (कृष्ण)को अध्यक्षतामा भएको कार्यक्रममा संघका कार्यसमिति सदस्य एंव तालिमका संयोजक पुजन कोइरालाले स्वागत मन्तव्य सहित तालिमको वारेमा जानकारी गराउनु भएको थियो ।

    भरतपुर ४ यज्ञपुरी स्थित ग्यालेक्सी गार्डेन रिर्सोटमा आयोजित तालिमको उद्घाटन कार्यक्रममा होटल व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष दिनेश कुमार चुके प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा बोल्दै होटल व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी चुकेले महासंघको समन्वयमा ब्रिटिस काउन्सिल टिईभिटी÷पिपिपि प्रोजेक्टको सहयोगमा पहिलो चरणमा होटल व्यवसायी संघ चितवनमा उक्त तालिम कार्यक्रम आयोजना गरिएको जानकारी दिनु भयो ।

    तालिमले क्षमता र दक्षता विकास गर्ने हुँदा तालिमलाई भरपुर उपयोग गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गर्नु भयो । पछिल्लो समय होटलहरुमा दक्ष कुकको अभाव रहेको वताउँदै तालिम दक्ष कुक उत्पादन हुने अपेक्षा गर्नु भयो । भरतपुर भ्रमण वर्षको लागि चितवनका होटलमा दक्ष जनशक्तिको आवश्यकता रहेको वताउँदै चुकेले तालिम लिएकाहरुले अवसर पाउने वताउनु भयो ।
    कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठले तालिम लिनु मात्रै ठुलो कुरा नभएको वताउँदै तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्नु मुख्य कुरा भएको वताउनु भयो । भरतपुर महानगरपालिका ४ का वडा अध्यक्ष अर्पण पोखरेलले भरतपुर भ्रमण वर्षको अवसरमा तालिम आयोजना गरेकोमा होटल व्यवसायी संघ चितवनलाई धन्यवाद ज्ञापान गर्नु भएको थियो ।

    भरतपुर भ्रमण वर्ष सफल बनाउन सवैको साथ, सहयोग र सहभागिता आवश्यकता रहेको वताउँदै पोखरेलले संघलाई महानगरपालिकाको तर्फवाट गर्नु पर्ने सहयोगको लागि प्रतिवद्ध रहेको वताउनु भयो । सो अवसरमा होटल व्यवसायी संघ चितवनका पुर्व अध्यक्ष एवं सल्लाहकार संयोजक श्रीराम गिरी लगायतले वोल्नु भएको थियो । तालिममा १५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.