• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ८. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ९. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • १०. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

गैंडाकोट वडा नम्बर ६ को सडक सुरक्षा अभियान: वडाभित्र जेब्रा क्रसिङहरू निर्माण

  •   शनिबार, चैत ०३, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    गैंडाकोट । गैंडाकोट नगरपालिका वडा नम्बर ६ ले सडक सुरक्षालाई प्राथमिकता दिँदै वडाभित्रका विभिन्न चोकहरूमा जेब्रा क्रसिङ निर्माणको अभियान सुरु गरेको छ। शनिबार कालिका चोकमा ६ वटा स्थानहरूमा जेब्रा क्रसिङ निर्माण गरिएको छ। दुर्घटना न्यूनीकरण गर्नको लागि गैंडाकोट नगरपालिका वडा नम्बर ६ को आयोजनामा इलाका ट्राफिक कार्यालय गैंडाकोटको समन्वयमा वडा भित्रका विभिन्न चोक हरुमा ट्राफिक मापदण्ड अनुरुप का जेब्रा क्रसिङ बनाउन लागिएको वडा अध्यक्ष सुबास चापागाईंले बताउनु भयो ।

    चापागाईंका अनुसार, सडक सुरक्षाको बारेमा राम्रो ज्ञान नहुँदा वार्डभित्र पटक-पटक दुर्घटना हुने गरेकाले पछिल्लो समय आफूहरू सडक सुरक्षामा केन्द्रित रहेका बताउनु भयो ।  यस्तै,इलाका ट्राफिक कार्यालय गैंडाकोटका प्रमुख तथा प्रहरी वरिष्ठ नायब निरीक्षक लेखनाथ पुरुले गैंडाकोट ६ ले सराहनीय कार्य गरेको प्रति धन्यवाद ब्यक्त गर्दै यि यस्ता काममा ट्राफिक प्रहरी सधै हातेमालो गर्न तयार भएको बताए ।

    जेब्रा क्रसिङले सवारी दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। ट्राफिक प्रहरीले पनि जेब्रा क्रसिङको प्रयोग गरी यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्। वडा नम्बर ६ को यो अभियानले सडक सुरक्षा प्रवर्द्धन गर्नुका साथै सुरक्षित आवागमन व्यवस्थापनमा पनि मद्दत पुग्नेछ। स्थानीय सरकारले यसरी सडक सुरक्षा अभियानलाई प्राथमिकता दिनु अत्यन्तै सराहनीय कदम मानिएको छ।

    यस्ता अभियानले सर्वसाधारण नागरिकको दुर्घटनाजन्य क्षति न्यूनीकरण गर्न पनि मद्दत पुग्नेछ। अन्य स्थानीय सरकार र संघीय सरकार पनि यस्ता अभियानहरू सञ्चालन गरी जनसुरक्षा अभिवृद्धि गर्नुपर्दछ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.