• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. बिचौलियाको मारमा किसान

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

ग्रीनल्याण्ड स्कुलमा नमुना मतदान : विद्यार्थीले भोट गरेर छाने प्रतिनिधि

  •   आइतबार, बैशाख २८, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    Lभरतपुर । भरतपुरस्थित ग्रीनल्याण्ड पब्लिक स्कुलका विद्यार्थीहरुले नमुना मतदान गरेका छन् । विद्यालयका कक्षा ४ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरुले नमुना मतदान गरेर विद्यालय कप्तान, उपकप्तान र विभिन्न सदनका नायक र सह नायक चयन गरेका हुन् ।

    प्रत्यक्ष निर्वाचन पद्धति मार्फत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले शैक्षिक सत्र २०८२ का लागि आ-आफ्ना प्रतिनिधि चुनेका हुन् । १२ पदका लागि भएको निर्वाचनमा कुल २५ जना उम्मेदवारहरु रहेका थिए । विद्यालय कप्तान र उपकप्तान छात्र र छात्रा तथा ४ सदन का नायक-सहनायक गरि जम्मा १२ जनाका लागि निर्वाचन भएको विद्यालयकी प्राचार्य इन्दिरा कार्कीले जानकारी दिईन् ।

    जसबाट विद्यालय कप्तानमा छात्रतर्फ स्वरुप बोहोरा तथा उप कप्तानमा सफल दाहाल निर्वाचित भएका छन् । यस्तै छात्रातर्फ कप्तानमा पुर्णिमा कुमारी मण्डल र उपकप्तानमा विविशा श्रेष्ठ निर्वाचित भएका छन् । चार सदनका नायक र सहनायकमा निलो सदनबाट छात्रमा परिक्षित न्यौपाने, छात्रामा सआसा शिहं क्षेत्री, हरियोबाट छात्रमा सिद कंडेल, छात्रामा रोस्मिता श्रेष्ठ, रातोबाट छात्रामा आयुषा कार्की, छात्रमा संस्कार सेढाईं र पहेँलोमा छात्रामा स्नेहा कुमारी कलवार, छात्रमा रेहान देवकोटा, निर्वाचित भएका छन् ।

    नमुना निर्वाचन अधिकृत विद्यालयका अतिरिक्त कृयाकलाप विभाग प्रमुख सन्देश घिमिरेले गत वर्षदेखि थालनी भएको विद्यार्थी नेतृत्व निर्वाचन मार्फत छनौट गर्ने यो प्रक्रिया मार्फत विद्यार्थीले प्रजातान्त्रीक निर्वाचन प्रणाली बुझ्ने मौका पाएको बताए । उम्मेदवारी मनोनयन, निर्वाचन आचारसंहिता, दावी बिरोध, उम्मेदवारी फिर्ता र प्रचार प्रसारको लागि निश्चित समय समेत दिएर निर्वाचन गरिएको थियो ।

    यसले विद्यार्थीहरुमा सहज, सरल र स्वभाविक रुपमा नेतृत्व क्षमताको विकास गर्न मद्त मिल्ने प्राचार्य कार्कीले बताईन् । राजनीतिक सामाजिकीकरण अभ्यास र विकास गराउने पनि यसले सहयोग पुग्ने कार्कीको भनाइ थियो ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      बिचौलियाको मारमा किसान

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ४.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ७.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ८.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.