• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. बिचौलियाको मारमा किसान

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

“संकटमा साथ – गोर्खाली परिवारको राहत कार्यक्रम” सम्पन्न

  •   सोमबार, जेठ ०५, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । २०८२ सालको बैशाख ३१ गते चितवनको कालिका नगरपालिकाभित्र आएको भीषण हावाहुरीले विभिन्न स्थानमा जनधनको क्षति पुर्‍याएको थियो। सोही क्रममा गोर्खाली समूहका सक्रिय सदस्य श्री रामबहादुर भण्डारीज्यूको घरको छाना पूर्ण रूपमा उडेको थियो, जसका कारण उहाँको परिवार खुला आकाशमुनि बस्न बाध्य भएको थियो।

    संकटको यस घडीमा गोर्खाली समूहले “संकटमा साथ – गोर्खाली परिवारको राहत कार्यक्रम” सञ्चालन गर्दै, मिति २०८२ जेठ ५ गते, भण्डारीज्यूलाई घर पुनर्निर्माणका लागि आवश्यक जस्तापाता र निर्माण सामग्रीहरू हस्तान्तरण गरिएको हो।

    उक्त कार्यक्रम समाजसेवी तथा समूहका सम्माननीय सदस्य श्री रमेशजंग थापाज्यूको विशेष सहयोगमा सम्पन्न भएको हो।

    रमेशजंग थापाले भन्नुभयो:

    “बैशाख ३१ गतेको हावाहुरीले धेरै परिवारलाई पीडित बनायो। यस्तो बेलामा कुनैपनि नागरिकको कर्तव्य सहयोग गर्नु हो। गोर्खाली समूहको यस कार्यमा सानो सहयोग गर्न पाएकोमा गर्व लागेको छ।”

    कार्यक्रमको अध्यक्षता गर्दै गोर्खाली समूहका अध्यक्ष श्री रेशमराज वाग्लेले सहयोगकर्ताहरू तथा सदस्यहरूलाई धन्यवाद दिंदै भने:

    “संकटका बेला एकआपसमा साथ दिन सक्नु नै गोर्खाली भावना हो। हामीले शब्दलाई कर्ममा परिणत गरेका छौं। आजको कार्यक्रममार्फत एउटा परिवारलाई आश्रय दिन सक्नु हाम्रो समूहको प्रतिबद्धताको उदाहरण हो।”

    कार्यक्रममा समूहका सम्पूर्ण कार्यसमिति सदस्य, लेखा सदस्य, अन्य सदस्यहरू तथा स्थानीयवासीहरूको उपस्थिति थियो।
    कार्यक्रम “संकटमा साथ – गोर्खाली परिवारको राहत ” भन्ने नारासहित समापन गरिएको थियो।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    लोकप्रिय

    • १.
      बिचौलियाको मारमा किसान

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ४.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ७.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ८.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.