• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. बिचौलियाको मारमा किसान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

सात दिने दुध र दुग्धजन्य पदार्थ विविधिकरण तालिम समापन

  •   सोमबार, जेठ ०५, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.को आयोजनामा गत बैसाख ३० गते देखि संचालित सात दिने दुध तथा दुग्धजन्य पदार्थ विविधिकरण तालिमको समापन भएको छ । युवा परिषद् वागमती प्रदेशको आर्थिक सहयोगमा संचालित उक्त तालिमको समापन कार्यक्रम चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.का अध्यक्ष किशोर बगालेको अध्यक्षता सम्पन्न भएको थियो । कार्यक्रममा केन्द्रिय दुग्ध सहकारी संघ लि.का उपाध्यक्ष भागीरथ तिमल्सेना प्रमुख अतिथि रहनु भएको थियो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिमिल्सेनाले किसानको समृद्धि विना समृद्ध मुलुकको परिकल्पना गर्न नसकिने वताउँदै किसानका समस्या समाधानमा राज्यले ध्यान दिनुपर्ने वताउनु भयो । आफु ४० वर्ष देखि दुग्ध उत्पादन पेशामा आवद्ध रहेको र दुधजन्य पदार्थ विविधिकरणकौ विषयमा आफुले लामो समयदेखि आवाज उठाउँदै आएको वताउँदै तिमिल्सेनाले आम उपभोक्तालाई दुग्धजन्य पदार्थको प्रयोगमा जोड दिन आग्रह गर्नु भयो । दुध उत्पादन भएको छोटो समयमा नै व्यवस्थापन गरिसक्नुपर्ने चुनौतीपुर्ण व्यवसाय भएकौ वताउँदै उहाँले यो व्यवसायमा अवसर पनि रहेको वताउनु भयो ।

    कार्यक्रममा बोल्दै भरतपुर ६ का सदस्य एवं भरतपुर महानगरपालिका कार्यपालिका सदस्य शारदा पोखरेलले दुध र दुग्धजन्य पदार्थ विविधिकरणमा वडा कार्यालय र भतरपुर महानगर आवश्यक सहयोग गर्न तयार रहेको वताउनु भयो । यसैगरी हेफर इन्टरनेशनल नेपालका कार्यक्रम निर्देशक डा. केशव शाहले तालिम पश्चात व्यवहारमा देखा पर्ने प्रभावले तालिमको औचित्य सावित हुने वताउँदै तालिमका सिकेका कुराहरुलाई व्यवहारमा कार्यान्वयन गर्न आग्रह गर्नु भयो ।

    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.का अध्यक्ष किशोर बगालेले किसानलाई आत्मनिर्भर बनाउन सकेमात्रै देशको अर्थतन्त्र बलियो हुने वताउनु भयो । किसान विना कृषिमा आत्मनिर्भर कल्पना गर्न नसकिने वताउँदै उहाँले कृषिलाई सम्मानित पेशाको रुपमा हेर्नुपर्नेमा जोड दिनुभयो । तालिममा २५ जना प्रशिक्षार्थीको सहभागि रहेको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.का व्यवस्थापक जनार्दन पौडेलले जानकारी दिनुभयो ।

    उक्त तालिमको प्रशिक्षकमा तेजनाथ ढकाल रहनु भएको थियो । कार्यक्रम चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.का सचिव कल्याण अधिकारीले संचालन गर्नु भएको थियो ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ४.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ७.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ८.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.