• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. बिचौलियाको मारमा किसान

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालद्वारा शिवनगर स्वास्थ्य केन्द्रको निरीक्षण

  •   शनिबार, जेठ १०, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले भरतपुर–१४ स्थित शिवनगर स्वास्थ्य केन्द्रको निरीक्षण गर्नुभएको छ । शनिबार दिउँसो स्वास्थ्य केन्द्र पुग्नु भएका अध्यक्ष दाहालले निर्माणधीन प्रयोगशाला भवनको पनि अवलोकन गर्नुभएको छ । स्वास्थ्य केन्द्र परिसरमा करिब रु १ करोड लागतमा प्रयोगशाला भवन निर्माण भइरहेको छ ।

    स्वास्थ्य केन्द्र अवलोकनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले स्वास्थ्य केन्द्र २५ शैयाको नगरस्तरीय अस्पताल बनाउन पहल गर्ने बताउनुभयो । नगरस्तरीय अस्पताल निर्माण गर्न यसका सम्बन्धित मन्त्रालयका मन्त्रीसँग आज नै कुराकानी गर्ने उहाँले जानकारी दिनुभयो ।

    यो स्वास्थ्य केन्द्रलाई यसै आर्थिक वर्षको बजेट छुटाएर स्तरोन्तिको लागि पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । यस्तै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शिवनगर स्वास्थ्य केन्द्रलाई नगरस्तरीय अस्पताल निर्माण गर्न नगर सभाबाट नीतिगत रुपमा निर्णय भइसकेको जानकारी दिनुभयो ।

    प्रमुख दाहालले महानगरपालिकाको निर्णयसहित मन्त्रालयमा यसअघि नै पत्राचार भएपनि कुनै सुनुवाई नभएको उल्लेख गर्नुभयो । अन्य पालिकाहरुको पालिकास्तरीय अस्पताल भएपनि भरतपुरमा यसै केन्द्रलाई नगरस्तरीय अस्पताल बनाउन नीतिगत निर्णय गरिएको महानगर प्रमुख दाहालले बताउनुभयो ।

    वडा नम्बर १४ का अध्यक्ष एवम् स्वास्थ्य केन्द्रका अध्यक्ष राजेन्द्र साँखीले केन्द्रलाई स्तरोन्तिको आवश्यकता रहेको उल्लेख गर्नुभयो । केन्द्रमा रहेको एम्बुलेन्स चल्ने अवस्थामा नरहेकाले नयाँ एम्बुलेन्सको आवश्यकता रहेको जानकारी दिनुभयो ।

    शिवनगर स्वास्थ्य केन्द्र पश्चिम चितवनवासीहरु उपचार गर्ने प्रमुख स्वास्थ्य संस्था हो । यहाँ प्रसुति गृह, भिडियो एक्सरे र हप्ताको २ दिन विषेशज्ञ सेवा पनि उपलब्ध छ ।

    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    लोकप्रिय

    • १.
      बिचौलियाको मारमा किसान

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ४.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ७.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ८.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.