• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. बिचौलियाको मारमा किसान

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

अङ्कुरम् एकेडेमीमा ‘क्यारियर गाइडेन्स प्रोग्राम’

  •   आइतबार, जेठ ११, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर–७, स्थित अङ्कुरम् एकेडेमीमा एइई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरी ‘क्यारियर गाइडेन्स प्रोग्राम’को आयोजना गरिएको छ । शनिबार विद्यालयको अडिटोरियम हलमा आयोजित कार्यक्रममा एसइई दिएका विद्यार्थी र तिनका अभिभावकहरुको उपस्थिति थियो । रोजगारीको क्षेत्रमा विश्वव्यापीरुपमै शक्तिशाली प्रविधिहरुले दख्खल दिइरहेकोे परिप्रेक्ष्यमा आर्थिक अनिश्चितता, जनसांख्यिकीय परिवर्तन र प्राविधिक अवरोधका कारण सन् २०३५ सम्ममा केवल शैक्षिक उत्कृष्टताले मात्र काम नगर्ने बताउँदै कार्यक्रममा अनुकूलनशीलता, दूरदर्शिता र परिणाममुखी सोचको बढी माग हुने जानकारी दिइयो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रशिक्षक स्किल ल्याब नेपालका संस्थापक निर्देशक नन्दकिशोर मण्डलले भविष्यमा के बन्ने भन्ने निर्णय विद्यार्थीले अहिले नै गर्नुपर्ने बताउँदै त्यसका लागि अभिभावक र शिक्षकको मार्गदर्शन आवश्यक रहेको बताए । उनले भने, ‘सफलता भनेको एकैपटकको प्रयासले प्राप्त हुँदैन, यो पटकपटकको प्रयासपछि प्राप्त हुने कुरा हो,’ ‘विद्यार्थीले एउटा लक्ष लिएर त्यसलाई पूरा गर्न प्रयत्नशील हुनुपर्छ ।’ त्यस्तै कार्यक्रमकी अर्की वक्ता प्रशिक्षक द ओडा फाउन्डेसनकी पूर्वसिइओ ‘टिच फर नेपाल’की मोना आदित्यले एसइईपछि भविष्यमा माथिल्लो लेभलको अध्ययन र त्यसपछिको क्यारियर निर्माणका लागि कक्षा ११ मै विषय छनोटमा विचार पु¥याउनु पर्ने बताइन् ।

    कोर्नेल युनिभर्सिटी न्यूओर्कबाट अध्ययन पूरा गरेकी आदित्यले द ओडा फाउण्डेसनमार्फत कर्णालीमा सेवा समेत गरेकी छिन् । सो अवसरमा उनको ‘कोर्नेल टु कर्णाली’ शीर्षकको डकुमेन्ट्री देखाइएको थियो । विद्यालयका अध्यक्ष आनन्दबहादुर चन्दले आजको कार्यक्रमबाट प्रशिक्षित विद्यार्थीमध्येबाट कम्तिमा २० जनासम्म मात्र पनि राम्रो कलेज पढेर विदेशमा उच्च शिक्षासहित सिप सिकेर चितवन फर्के मात्र पनि ठूलो उपलब्धि हुने बताए ।

    अङ्कुरम् एकेडेमी +२ अङ्ग्रेजी विभाग प्रमुख अर्जुनबाबु धौलियाले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्राचार्य सुमन पौडेलले राखेका थिए भने आगामी शैक्षिक यात्राका बारे अभिभावक र विद्यार्थीबाट उठेका प्रश्नको उत्तर +२ निर्देशक डा आरएन धितालले दिएका थिए । कार्यक्रममा १३७ जना विद्यार्थी तथा अभिभावकको उपस्थिति रहेको थियो ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    लोकप्रिय

    • १.
      बिचौलियाको मारमा किसान

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ४.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ७.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ८.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.