• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. बिचौलियाको मारमा किसान

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

प्रधानमन्त्री ओली आज स्पेन जाँदै

  •   शनिबार, असार १४, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली आज स्पेनको औपचारिक भ्रमणमा जाँदै छन्। स्पेनमा आयोजना हुने विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली आज साँझ त्यसतर्फ जान लागेका हुन् । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार असार १४ गतेदेखि २१ गतेसम्म हुने प्रधानमन्त्री ओलीको उक्त भ्रमण गत असार २ गतेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरिसकेको छ। स्पेन उड्नु अगाडि प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा आज साँझ ५ बजे पत्रकारसँग कुराकानी गर्नेछन्।

    सोही अनुसार परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको स्पेन भ्रमणको तयारी गरेको हो । स्पेनस्थित नेपाली दूतावासले पनि प्रधानमन्त्री ओलीको भ्रमणको लागि आन्तरिक तयारी गरिरहेको छ। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले स्पेनी समकक्षी पेड्रो सेन्चेजसँग द्विपक्षीय भेटवार्ता गर्ने जनाइएको छ। उनीहरूको उपस्थितिमा दुई देशीय विकास साझेदारीका केही समझदारीपत्रमा हस्ताक्षर हुने कार्यसूची छ। सम्मेलनका अवसरमा स्पेनमा अन्य विभिन्न मुलुकका समकक्षी तथा सहयोगी निकायका उच्च अधिकारीसँग छलफल गर्ने गरी स्पेनस्थित नेपाली दूतावासले तयारी गरिरहेको छ। प्रधानमन्त्री ओलीले औपचारिक कार्यक्रमबाहेक त्यहाँस्थित नेपाली समुदायसँग पनि अन्तर्क्रिया गर्नेछन्।

    नेपालसँग स्पेनको सन् १९६८ मा दौत्य सम्बन्ध स्थापना भएको हो। नेपालले निकै पछि सन् २०१८ मा मात्र स्पेनमा आफ्नो दूतावास स्थापना गरेको थियो। स्पेनमा अध्ययन तथा कामका लागि २० हजारभन्दा बढी नेपाली नागरिक छन्। स्पेन सरकारले युरोपियन युनियन मातहत तथा प्रत्यक्ष रूपमा पनि नेपालको विकास परियोजना, पर्यटन तथा कला संस्कृति तथा सामाजिक क्षेत्रमा लामो समयदेखि सहयोग पुर्‍याउँदै आएको छ। दुई देशले संसदीय अभ्यासका मामिलामा पनि सहकार्य गर्दै आएको छ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      बिचौलियाको मारमा किसान

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ४.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ७.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ८.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.