• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. बिचौलियाको मारमा किसान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

रास्वपालाई गृहमन्त्रीको प्रश्नः रवि लामिछाने भिजिट भिसामै अमेरिका गएर बसेको कुरा के हो ?

  •   बुधबार, असार २५, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले सहकारी ठगी मुद्दामा हाल कारागारमा रहेका रास्वपा सभापति रवि लामिछाने भिजिट भिसामै अमेरिका गएर उतैको नागरिकता लिएको आफूले सुनेको बताएका छन् । यसको वास्तविकता खुलाउन उनले रास्वपासँग आग्रह गरे । बुधबार प्रतिनिधिसभा बैठकमा सभामुखसँग समय लिएर बोल्ने क्रममा गृहमन्त्री लेखकले भिजिट भिसामा अमेरिका गएर नागरिकता लिनु भिजिट भिसाको दुरुपयोग हो होइन ? भनेर रास्वपासँग प्रश्न गरेका हुन् ।

    ‘रवि लामिछानेजी यो सदनको सदस्य । कुनै समयमा अमेरिकामा भिजिटरको रूपमा जानु भएको थियो । भिजिटर भनेको भिजिट भिसा नै हो । उहाँ भिजिट भिसा या भिजिटरको रूपमा जानु भएको होइन भने के भिसामा जानु भएको हो जानकारी गराइदिनु होला’ लेखकले संसद्‌मा भने, ‘भिजिट भिसामा गएकोले त्यसै देशको नागरिकता लिएर बस्न पाइछ कि पाइँदैन ? त्यो दुरुपयोग हो कि होइन ?’ लामिछाने भिजिट भिसामा अमेरिका गएर बसेकोबारे आफूले पहिलैदेखि सुने पनि पहिलो पटक संसद्‌मा यो कुरा राखेको उनले बताए । ‘भिजिट भिसाको दुरुपयोग गर्ने पार्टीका कार्यकर्ताका नेताले अरूलाई नैतिकताको पाठ पढाउनु हुन्छ कि हुँदैन ?’ उनले प्रश्न गरे ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणलाई लिएर संसद्‌मा रास्वपाका सांसदहरूले अस्वाभाविक प्रश्न उठाएको भन्दै मन्त्री लेखकले यति सस्तो टिप्पणी नगर्न आग्रह गरे । ‘भिजिट भिसा प्रकरणले एउटा कोर्स लिइसकेको छ, सरकारले गठन गरेको समितिले सुधारको काम गरिरहेको छ । हिजोआज फेरि प्रधानमन्त्रीसँगै स्पेनको भ्रमणमा गएका मान्छे उतै बसे भन्ने कुरा उठिरहेको छ’ मन्त्री लेखकले भने, ‘प्रधानमन्त्रीको औपचारिक भ्रमणमा जाने मान्छे मन्त्रिपरिषद्को औपचारिक निर्णय हुन्छ ।

    को को मान्छे जानुभएको थियो, को फर्केर आउनु भएन बताइदिनुस् न सरकारलाई सजिलो हुन्छ । कल्पनामा, अनुमानमा, असत्यका पुलिन्दा बाँधेर कहीँ पुगिँदैन ।’ मंगलबार र बुधबारको बैठकमा रास्वपा सांसद सोविता गौतमले प्रधानमन्त्री ओली गएको कार्यक्रममा भिजिट भिसाको नाममा नेपाली गएको र उतै बसेको दाबी गरेकी थिइन् ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ४.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ७.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ८.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.