• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. बिचौलियाको मारमा किसान

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

पूर्वराष्ट्रपति यादवद्वारा ‘सत्संगदीक्षा’ लोकार्पण

  •   शनिबार, असार २८, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । पूर्वराष्ट्रपति डा रामवरण यादवले प्राचीन सनातन धर्म र पूर्वीय सभ्यताले नेपाल र भारतलाई धार्मिक, सास्कृतिक र जनस्तरको सम्बन्ध प्रगाढ तुल्याउन महत्वपूर्ण योगदान गरिरहेको बताउनुभएको छ । हनुमान ढोका दरबार सङ्ग्रहालय विकास समिति र स्वामि नारायण संस्था नेपालद्वारा आज यहाँ आयोजित कार्यक्रममा ‘सत्संगदीक्षा’ पुस्तकको लोकार्पण गर्दै उहाँले हाम्रो पहिचानकारुपमा रहेका अध्यात्म र विज्ञानलाई जोडेर अघि बढनु पर्ने आवश्यकतामा जोड दिनुभयो ।

    पूर्वराष्ट्रपति यादवले भन्नुभयो, “हामीले हाम्रो संस्कृति, परम्परा र समाजलाई बुझेर काम गर्नुपर्छ, त्यसबाट शान्ति, सहअस्थिति र भ्रातृत्व कामय गर्न सहज हुन्छ । यसबाट विश्वकल्याणमा योगदान पु¥याउन सकिन्छ ।” साधु भद्रेश दास स्वामीले भगवान निलकण्ठले तपस्या गरेको मुक्तिनाथ हिमालय पर्वत शृङ्खला र मुक्तिनाथ जस्तो संसारका धार्मिक पर्यटनका लागि अदभूत पवित्र र पुण्यभूमि रहेको बताउनुभयो । उहाँले प्राचीन सनातन धर्मले नेपाल र नेपालीबीचमा संस्कार, प्रेमभाव, भक्तिभाव र मेलमिलापको अनुपम नमूना प्रस्तुत गर्न सफल भएको धारणा राख्नुभयो ।

    नेपाल र भारतबीचको साझा भाषाकारुपमा रहेको संस्कृतिबाट ‘सत्संगदीक्षा’ पुस्तक अनुवाद गरिएको जानकारी दिँदै उहाँले भाषा, वेशभूषा, भोजन र सस्कृति प्रत्येक देशको विशिष्ट पहिचान रहेको बताउनुभयो । पूर्वसांसद शंकरप्रसाद पाण्डेले नेपालको गौरव ऋषि परम्परा भएको जनाउँदै नेपालको समृद्धिको प्रमुख आधार भनेकै धार्मिक र सांस्कृतिक पर्यटन भएको बताउनुभयो । उहाँले लोकार्पण गरिएका सत्संगदीक्षा पुस्तकले विश्व शान्ति, सद्भाव र मानव कल्याणका लागि बलियो खुराक प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    धार्मिक अभियन्ता शङ्कर तिवारीले हिमालदेखि तराईसम्मका धार्मिक तीर्थस्थल र पुण्यभूमि भएको नेपालमा सत्संगदीक्षाका माध्यम्द्वारा नयाँ पुस्तालाई अध्यात्मसँग जोडेर लैजान र सन्तुलित तुल्याउन सहयोग पुग्ने विश्वस व्यक्त गर्नुभयो । लोकार्पण भएको ‘सत्संगदीक्षा’ एक सय ११ पृष्ठको उक्त ग्रन्थमा सत्संगको महत्व दर्शाउदै सत्सग एवम भजन विना व्यर्थ समय खेरा नफाल्नू तथा आलस्य एवंम प्रमादका परित्याग सदैव गर्नु भन्ने जस्ता सन्देश दिइएको छ । रासस

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      बिचौलियाको मारमा किसान

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    भर्खरै

    • १.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ४.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ७.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ८.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.