• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. बिचौलियाको मारमा किसान

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

अपार माया पाए, गुनासो लिएर फर्किए कुलमान

  •   मङ्गलबार, असार ३१, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडाैं। ‘उज्यालो नेपाल’ अभियान लिएर मध्यपूर्वी देशको भ्रमण सकेर नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ साेमबार नेपाल फर्किएका छन्। गत जुलाई २ देखि ४ सम्म बहराइन, जुलाई ५ देखि ८ सम्म युएई, जुलाई ९ देखि १० सम्म ओमन र कतारमा जुलाई ११ देखि १३ सम्म मध्यपुर्वका विभिन्न देशहरुमा रहेका नेपाली श्रमिकहरुसंग साक्षात्कार गरी आइतबार राति कतारबाट नेपाल फर्किएका हुन्।

    उनलाई गैरआवासीय नेपाली संघका अध्यक्ष रमेश भट्टले हमाद इन्टरनेशनल एअरपोर्टबाट विदाइ गरेका छन्। घिसिङको स्वागत र सत्कारमा मध्यपूर्वका नेपाली दूतावासदेखि त्यहाँ रहेका स्थापित संघ संगठनहरुले दिल खोलेर प्रेम दर्शाएका थिए। भने श्रमिकका गुनासाहरुको पोको बोकेर फर्किएका छन्। कतार आइपुगेका घिसिङले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतार र नेपाल आदिवासी जनजाति महासघंको संयुक्त आयोजनामा आयोजित “उज्यालो संवाद कार्यक्रम २०२५” लाई सम्बोधन गर्दै भने-विदेशमा काम गरेर विप्रेषणले मुलुकको अर्थतन्त्र धानिरहनु भएका तपाईं नेपालीहरूलाई अपमानित गर्ने सरकारको जुन प्रवृत्ति छ।

    देश बन्न देशलाई धानिरहेका पौरखी हातहरुलाई सम्मान गर्न नसक्नु नै हो,’ उनले भने। विदेशी भूमिमा पसिना बगाउँदै देशको सपना बोकेर बस्नुभएको तपाईं र तपाईंहरुको परिवारको उज्यालो भविष्यका लागि म बाट हुनसक्ने प्रयास र तपाईंहरुको जीवन, संघर्ष र सपना बुझ्ने अभिप्राय अनुरुप मध्यपूर्वको भ्रमणमा निस्किएको बताए। नेपाली श्रमिकहरुको दुःख, आत्मबल र योगदानको मूल्य शब्दले भनेर मात्रै नपुग्ने भन्दै उनले तपाईंहरूले मलाई प्रत्यक्ष भेटेर दिएको म्याण्डेड अनुसार नै अघि बढ्ने र परिआएको खण्डमा नयाँ राजनीति पार्टी खोल्ने नभएपनि मुलधारको राजनीतिमा समेत प्रवेश गर्ने बताए। तपाईंहरु जे गर भन्नुहुन्छ, म त्यो गर्न तयार छु।’ तर नेपालमा अहिले जुन अघोषित लोडसेडिङकाे अँध्यारो छ त्यसलाई उज्यालो नेपालमा परिणत गर्न भावनात्मक र भौतिक रुपले जोडिन आग्रह गरेका छन्।

    ‘मध्यपूर्वका देशहरुमा रहेका तपाईं श्रमजीवीहरूलाई देशले सम्झिएको र उनीहरूको सहभागिता विना कुनैपनि हालतमा देश नबन्ने जिकिर गर्दै आफ्ना घर, परिवार र देशले तपाईं संघर्षशील हातहरुप्रति गर्व गरेको छ,’ उनले भने। देशको बदलिँदो राजनीति परिवेशले आफुलाइ शिकार बनाएको भन्दै तत्कालीन सरकार र उर्जा मन्त्रालयप्रति आफ्ना फरक मत रहिआएको र देश तथा विदेशमा रहेका सबैका गुनासाहरुको सम्बोधन हुनेगरी आफूले निर्णय लिने बेला आएको उनको भनाइ छ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      बिचौलियाको मारमा किसान

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ४.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ७.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ८.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.