• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. बिचौलियाको मारमा किसान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

नेपाली भूमी भारतको विरुद्ध प्रयाोग गर्न दिनुहुन्न: श्रममन्त्री

  •   शुक्रबार, साउन ०२, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    महोत्तरी । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले नेपाली भूमी भारतको विरुद्ध प्रयोग हुन नदिन सचेत हुनुपर्ने बताएका छ्न् । शुक्रबार, महोत्तरीको जलेश्वरमा नेपाल भारत मैत्री संघद्वारा आयोजित सम्माअन तथा पुरस्कार वितरण कार्यक्रमका विशिष्ट अतिथी मन्त्री भण्डारीले बदलिँदाे भूराजनितीक परिवेशमा अनेक किसिमको चलखेल भैरहेकोतर्फ सचेत गराउँदै नेपाल भारतबिच रहेको खुला सिमाको सुरक्षा गर्ने दायित्व दुवै देशको भएको बताएका हुन्।

    उनले नेपाल भारतको सम्बन्धलाई क्रोनोलोजीको बारेमा युवा पुस्तालाई जानकारी गराउन जरुरी रहेको जिकिर गर्दै नेपालको हरेक राजनीति परिवर्तनमा भारतले खेलेको योगदानको प्रशंसा गरे । मन्त्री भण्डारीलेले खुला सिमाको वारिपारी बसोबास गर्ने जनतालाई भबिस्यमा कसैले दुरुपयोग गर्ने तर्फ सचेत हुनु पर्ने बताए । उनले नेपाल भारत सम्बन्धलाई अझै प्रगाढ बनाउन युवा पुस्तालाई जबसम्म जानकारी हुदैन तबसम्म केही पनि नहुने उल्लेख गरे । नेपाल भारत सिमामा देखिएको समाधानका लागि दुबै पक्ष निरन्तरको सम्वाद र छलफल गरेर समाधान गर्न सकिने बिश्वास ब्यक्त गरे । उनले बद्लिदो अस्तित्वको सम्बन्धलाई सहअस्तित्वको रुपमा परिवर्तन गर्नु पर्ने आबश्यक्ता माथी जोड दिए ।

    मन्त्री भण्डारीले श्रम मन्त्रालयको नेतृत्व सम्हालेको एक वर्ष ब्यतित भएको अबसर गरेका विभिन्न महत्त्वपूर्ण र ऐतिहासिक श्रममुखी कामहरुको बारेमा जानकारी गराए । कार्यक्रमका प्रमुख अतिथी लोकतान्त्रिक समाजबादी पार्टीका अध्यक्ष महन्त ठाकुरले नेपाल भारतबिच प्राचीन कालदेखि घनिष्ठ रहेको उल्लेख गरे । उनले नेपालका लागि भारत सबैभन्दा नजिकको निकटम छिमेकी रहेको जिकिर गर्दै दुई देशबिच जनस्तरमा अझै बलियो सम्बन्ध रहेको औंल्याए । `नेपाल र भारतबिचको बहुआयामिक सम्बन्धलाई गतिशील बनाउन जरुरी छ´, उनले भने, `प्रकृतिले पनि हाम्रो सम्बन्धलाई बलियो बनाएका छ्न । जिवन्त राख्नका लागि गतिशील र अगाडि बढाउन जरुरी छ ।´

    नेता ठाकुरले आफ्नो अधिकारको लागि अझै पनि संघर्ष गरि रहेको बताए । उनले अझै पनि शासक वर्गलाई जय मधेश पचाउन कठिए भएको अनुभव साझा गरे । अझै पनि आन्दोलनमा लागेका आफना पार्टीका नेता कार्यकर्ता झुठामा केही जेलमा त केही लुकेर बस्नु पर्ने दुखद अबस्थामा निरन्तर संघर्षको बलमा उनिहरुलाई मुक्त गरिने उनले घोषणा गरे । उनले राजनीति पनि एउटा निहत्था युद्द भएको बताउँदैं अहिंसक ढंगले आफ्नो अधिकारका लागि लड्नु पर्ने कार्यकर्ता पंक्तिलाइ तयार रहन आव्हान गरे । उनले भने, `सङ्हर्स छोडे अस्तीत्व नै खतरामा पर्न सक्छ । निरन्तरको संघर्ष नै अधिकार प्राप्तिको एक मात्र बाटो हो ।´

    एक अर्को प्रसङमा नेता ठाकुरले पुर्वराजा प्रती इंगित गर्दै धर्मका बाजा बजाएर पुन: राजगद्दी प्राप्त हुन नसक्ने कटाक्ष गरे । कार्यक्रममा भारतिय दूतावास बिरगंजस्थित महाबाणिज्यदुतका कन्सुलेट जेनेरल देवी सहाय मिनाले नेपाल भारत सम्बन्ध आजबाट होइन अनाधिकालबाट चल्दै आएको बताए । नेपाल भारतको सम्बन्ध अझै उच्च स्तरमा प्रगाढ बनाउदै अगाडि बढाउनु पर्नेमा उनले जोड दिए । नेपाल भारत मैत्री संघद्वारा देशब्यापी रुपमा “नेपाल भारत मैत्री सम्बन्ध हिजो, आज र भोली” विषयक निबन्ध प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय भएका धनुषाका २४ जना तथा महोत्तरीका १८ जना माध्यमिक बिधालयका छात्रछात्रालाई साइकल, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.