• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. बिचौलियाको मारमा किसान

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

सवारी साधन दुर्घटना बढ्दै गएपछि चितवन ट्राफिकद्वारा सचेतना कार्यक्रम

  •   शुक्रबार, मङि्सर २६, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । पूर्वि चितवनमा दैनिक रुपमा सवारी साधन दुर्घटना बढ्दै गएपछि चितवन ट्राफिकद्वारा सचेतना कार्यक्रम गर्न थालिएको छ । दैनिक जसो गम्भीर प्रकृतिका सवारी दुर्घटना बढिरहँदा ट्राफिक र जनपथ प्रहरीको संयुक्त चेकजाँज टोलीले दैनिक रुपमा पूर्वि चितवनका चार ठाउँमा दुर्घटना न्यूनीकरणको लागि सचेतना प्रदान गर्दै आएको छ । पूर्वि चितवनको भण्डारा, खैरहनी, टाँडी र गोन्द्राङमा बेलुकी ६ बजेदेखि बिहान ६ बजेसम्म सचेतनामूलक सन्देश प्रवाह गर्न थालेको हो । निरन्तर रुपमा दुर्घटनामा बढी संलग्न भएका सवारी साधनमा मोटरसाइकल ट्रक, ट्याङ्कर, ट्रयाक्टर, टिपर, बसका चालकलाई तीव्र गति र मा।प।से गरी सवारी नहाँक्न, जथाभावी ओभरटेक नगर्न, रातीको समयमा लो बिमको प्रयोग गर्न, हुस्सु लागेको समयमा हतार नगरी सावधानी पूर्वक सवारी चलाउन अनुरोध गर्दै चालकहरुलाई दूर्घटना विशेष सचेतना प्रदान गर्न थालिएको चितवन ट्राफिक प्रमुख दयाकृष्ण भट्टले जानकारी दिए । मानवीय एवं भौतिक क्षतिलाई न्यूनीकरण गर्ने र चालकको लापरवाहीबाट हुन सक्ने संभावित दु्र्घटनालाई कम गर्ने उद्देश्यले सचेतनामूलक कार्यक्रम थालिएको प्रमुख भट्टले बताए । ट्राफिक प्रमुख दयाकृष्ण भट्टका अनुसार सरोकारवाला निकायसँग दुर्घटना न्यूनिकरणका लागि पूर्वि चितवनमा स्मार्ट चेक प्वाइन्ट निर्माणको लागि छलफल भइरहेको बताए ।

    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      बिचौलियाको मारमा किसान

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ४.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ७.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ८.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.