• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

निकुञ्जमा धमाधम गैडा मर्न थाले ; प्रशासन किन मौन ?

  •   शनिबार, मङि्सर २७, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन राष्ट्रीय निकुञ्जमा पछिल्लो समय धमाधम गैडा मर्न थालेका छन् । यसरी गैडा मर्ने क्रम बढ्दै जान थालेपछि निकुञ्जमा सुरक्षा चुनौति थपिदै गएको छ ।एकातिर यसरी गैडा मर्न थालेपछि बिभीन्न शंका आशंकाहरु पनि उब्जीन थालेका छन् । यसैलाई मध्यनजर गरेर हाम्रा हल्कारो सहकर्मी सुरक्षा न्यौपानेले चितवन राष्ट्रीय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालसँग जवाफ माग्नु भएको थियो । उहाँगको कुराकानी जस्ताको तस्तै

    १ के छ अहिल चितवन राष्ट्रीय निकुञ्जका गैडाको बर्तमान अवस्था कस्तो छ ?
    हाल निकुञ्जमा गैडाको अवस्था राम्रो र सन्तोषजनक छ । गैडाहरुको संख्या बढाउन यस्को बासस्थान व्यवस्थापन गर्ने खानेकुरा ब्यबस्थापन लगाएतका कार्य गरीरहेका छौ । साथै गैडालाई प्राकृतिक वा अन्य कुनै कारणले मर्न नदिने तर्फ सचेत रहेर चोरी, सिकारी, तस्करी रोक्ने कार्यमा पनि चनाखो बनिरहेका छौं ।

    २ निकुञ्जमा धमाधम गैडा मर्न थाले ? तस्करको गिरोह सक्रिय बन्दै गयो ? यसतर्फ तपाईंले ध्यान दिनु पर्दैन ?

    निकुञ्जमा गैडा जोगाउनको लागि सधै सुरक्षा चुनौती छ । निकुञ्जका कर्मचारीलाई ३ सय ६५ दिन नै चुनौतीको महसुस भैरहेको छ । घना जङ्गल , झाडी काडा घारीले गर्दा तस्करहरु जङ्गल भित्र जुनसुकै ठाउँ र जुनसुकै अवस्थामा छिर्न सक्ने र गैडाहरु चोरी सिकारी गर्ने ट्रेन रहेको छ । यसतर्फ हामी चिन्तीत बनेर थप योजनाबारे सोचिरहेका छौ ।

    ३ तपाई आएपछि तस्कर सक्रिय भए भन्ने छ नी? फेरि तपाईं प्रतिबेदन बनाएर कारण निकाल्दै छौ भन्नू हुन्छ ? कहिले निसकन्छ प्रतिबेदन ?

    यो कुरा सन्जोक मात्र हो। भनिन्छ नि, “घरबाट वाख्रा हराउने र वन तिर वाघ काराउने गर्दा वाख्रा वाघलेनै लगेको होला” मेरो परिवेशमा पनि त्यो उखान मिल्न मात्र पुगेको हो । म आको २०÷२५ दिनमा नै गैडा मरेको घटना घट्यो । जुन बेला मैले निकुञ्जको बारेमा पुर्णरुपमा बुझिसकेको पनि थिईन र सबै पोष्ट, क्षेत्रहरुमा पुग्न सकेको अवस्था पनि थिएन । त्यस्तो समयमा घटना घट्यो । हुन सक्छ, त्यसमा मेरो पनि कमीकमजोरी रहेको होला साथै त्यो भन्दा पहिले पनि धेरै समस्या रहेका होलान अब यस्तो घटना दोहोरीन नदिन आफू सक्दो लागि परेको छु ।

    ४ तस्कर कस्तो अवस्थामा सक्रिय हुने रैछन् ?

    जब हामी निस्क्रिय हुन्छौं नी त्यतिबेला तस्करहरु सक्रिय हुन्छन् । हामी कम्जोर भएको अवस्थामा उनिहरु बलियो भएको महसुस गर्छन् । हामीले उनिहरुलाई कानुनी कट्ठाघारामा ल्याउन सक्दैनौं नि त्यतिबेला उनिहरुको मनोबल बढ्छ अनि जब निकुञ्जमा, राज्यमा अलिकति अस्थिर अवस्था हुन्छ , निकुञ्जमा विभिन्न खालका द्वन्दहरु मचिन्छन् । निकुञ्जका स्थानीय समुदायहरु लगाएत विभिन्न क्षेत्रका व्यक्तिहरुसँग अलिकति भनसुनको अवस्था देखा पर्न थाल्यो भने निकुञ्ज त्यो कुरा मिलाउन अल्झिन्छ अनि तस्करहरु सक्रिय हुन्छन् ।

    ५ तपाईहरू आँफै निकुञ्ज भित्र बन्दुक पडकेको आवाज सुन्यौ, लगत्तै गैडा मृत भेटियो पनि भन्नू हुन्छ ?

    तस्करसँग कतै तपाईहरुकै मिलेमतो त छैन? बेलाबेलामा आबाजहरु आउछन्, त्यसलगत्तै हामी सक्रिय हिसाबले लाग्छौ । हुनत हामी सक्रिय हुन आवाज नै आउन पर्छ भन्ने पनि छैन् । खोज्न पत्ता लगाउन आवाज आएपछि अझै सक्रिय हिसाबले लागि पर्छौ । तर जङ्गल भित्र आवाज आउदा त्यहाँसम्म पहुँच बनाउने कुराहरू धेरै गारो छ धेरै कठिन छ । कुरा रह्यो मिलेमतो को त्यसतर्फ पनि हामीहरु सचेत र सजग छौ यदि हामी भित्रका कोही कर्मचारी बाट यस्ता कार्य भए तत्काल कानुनी कठधारामा ल्याईहाल्छौ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.