• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. बिचौलियाको मारमा किसान

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

जिल्ला प्रशासनका कार्यलय नवलपुृरबाट राहदानी र नागरिकता लिनेको संख्या बढे

  •   सोमबार, मङि्सर २९, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुृर । जिल्ला प्रशासनका कार्यलय नवलपुृरबाट राहदानी र नागरिकता लिनेको संख्या बढेको छ । चालु आर्थिक बर्षको साउनदेखि कार्तिक महिना सम्मको समयावधिमा जिल्ला प्रशासनका कार्यालयबाट नागरिकता प्रमाण पत्र बितरण तथा नागरिकताको प्रतिलिपि २७ सय ले लिईएका छन् । नागरिकता प्रमाण पत्र बितरण मध्ये १सय ७२ महिला र ३सय ७ पुरुष गरी ४ सय ७९ जनालाई नागरिकता प्रमाण पत्र बितरण गरेको छ । भने हाल सम्म नागरिकता प्रतिलिपी बनाउनेको संख्या १हजार २८ रहेको छ । जसमध्ये ६सय ५८ महिला र ५ सय ९२ रहेको प्रमुख जिल्ला अधिकारी मनमायाँ भट्टराई पङगेनीले जानकारी दिनुभयो । कोरोनाका कारण गत बर्षको अन्तिम ३ महिनामा राहदानी र नागरिकता प्रतिलिपि लिनेको संख्या क्रम कम भएपनि आर्थिक बर्षमा भने राहदानी र नागरिकता लिनेको संख्याक्रम पुनः बढ्दो रहेको प्रमुख जिल्ला अधिकारीको भनाई छ । नागरिकता र राहदानी बनाउँदा राष्ट्रिय परिचयपत्र महत्व दिईएकाले आर्थिक बर्षको ४ महिनामा २हजार २४ वटा परिचय पत्र बितरण गरिएको छ । त्यस्तै आर्थिक बर्षमा साधारण तथा दु्रत राहदानी १हजार ५० जनाले लिएका छन् । जसमा साधारण राहदानी ३सय ६१ महिला, ४सय ६९ प्रुष ,र १६ जना नाबालक सहित ८सय ८८ जनाले साधारण राहदानी लिएका छन् । भने ६१ महिला ,८९ पुरुष ,र १२ जना नाबालक गरी १सय ६२ जनाले दु्रत सेवा मार्फत राहदानी लिएका छन् । आर्थिक बर्षको ४ महिनामा राहदानी बाट ४६ लाख ५सय , संस्था दर्ता तथा नविकरणबाट ९०हजार ५सय ,त्यस्तै दण्ड जरिवानाबाट १३ लाख २९ हजार ३ सय ५५ गरी जम्मा ४८ लाख १० हजार राजश्व सङकलन भएको छ ।

    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      बिचौलियाको मारमा किसान

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ४.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ७.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ८.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.