• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

जनताको पक्षमा सरकारले कुनै काम गर्न नसकेको भन्दै नेपाली कांग्रेसले सरकारको विरोध

  •   सोमबार, मङि्सर २९, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । जनताको पक्षमा सरकारले कुनै काम गर्न नसकेको भन्दै नेपाली कांग्रेसले सरकारको विरोध गरेको छ । सोमवार ७७ जिल्लामा एक साथ कांग्रेसले विरोध कार्यक्रम आयोजना गर्दे अहिलेको नेकपा सरकार भ्रष्टचारमा लिप्त भएको आरोप लगाएको छ । नेपाली कांग्रेस नवलपुरले जिल्लाको सदरमुक्काम कावासोतीमा आयोजना गरेको विशाल विरोध प्रर्दशन कार्यक्रममा पनि सरकारले देश र जनताको पक्षमा कुनै उपलब्धी मुलक काम गर्न नसकेको बरु आफै भ्रष्टचारको जंजालमा लिप्त भएको बताए । नवलपुरको विरोध कार्यक्रममा केन्द्रबाट कांग्रेसका केन्द्रिय सदस्य कल्याण गुरुङले विरोध कार्यक्रममा सहभागिता जनाएका थिए । विरोध कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य गुरुङले जनता कोरोनाको महामारि संग जुधिरहेको समयमा सरकार टुलुटुलु हेर्न र लकडाउन गर्न बाहेक कुनै काम गर्न नसकेको बताए । सरकारले गरेका हरेक कार्यलयले जनता रुष्ट भएको भन्दै अन्याय,अत्याचार र भ्रष्टचारको सरकार भएको आरोप लगाए । वाइट…. कार्यक्रममा गण्डकी प्रदेशका सासंद कृष्णचन्द्र नेपालीलले यो सरकार सत्ताको दुरुपयोगमा लिप्त भएको भन्दै अब जनताले सरकारको हरेक कार्यको हिसाब खोज्ने बताए । उनले सरकारको पार्टि भित्रैबाट पनि सरकारको विरोध भएको भन्दै यो सरकार गुटको मात्र सरकार भएको बताए । उनले नेकपा भित्रैबाट अर्का अध्यक्ष पुष्पकमल दाहालले ह्वाइटबडि र अरु हिसाबको लेखाजोखा खोजे भन्दै आफ्नैले यो सरकारको कर्तुन निकाल्ने बताए । जिल्ला सभापति विष्णु प्रसाद लामिछानेको अध्यक्षमा आयोजना गरिएको विरोध सभा कार्यक्रममा बोल्दै सभापति लामिछानेले सरकारको विरोध सदनबाट र सडकबाट सुरु भएको बताए । उनले यो सरकारले गरेका हरेक कामको हिसाब अब आम जनतालाई दिनु पर्ने भन्दै भ्रष्टचारको जालोमा सरकार फसेको सभापति लामिछानेले अरोप लगाए । नेपाली काग्रेसका सुभेच्छुक संस्थाहरु संगै ३ हजार बढिको विरोध सभामा सहभागिता रहेको थियो । पार्टि कार्यलय विपि चोकबाट सुरु गरिएको विरोध र्याली थाना चोक हुदै सभापति चोकबाट पुन थाना चोकमा आई कोणसभा गरिएको थियो ।
    ब्ब

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.