• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. बिचौलियाको मारमा किसान

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

खैरहनी नगरपालिकाले यस बर्ष १ करोडको कृषि अनुदान बितरण गरिदै

  •   बुधबार, पुष ०१, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  । खैरहनी नगरपालिकाले यस बर्ष करिब १ करोड रुपैयाँ बराबरको अनुदान कार्यक्रम संचालन गर्दैछ । साना सिंचाइ ,कृषि औजार बितरण ,बाली बस्तुको बिकास कार्यक्रमका लागि चालू आर्थिक बर्षमा ९६ लाख रुपैयाँ खर्चिन लागेको नगरपालिकाले जनाएको छ । कृषि शाखा प्रमुख कृषि अधिकृत दिपेन्द्र अर्यालका अनुसार खैरहनी नगरपालिका र संघिय सरकारको शशर्त कार्यक्रम अन्तर्गत सो बजेट बराबरको कार्यक्रम संचालन हुन लागेको हो । नगर कृषि कार्यक्रम अन्तर्गत साना सिंचाइ कार्यक्रममा ८५ प्रतिशत अनुदान, ,नयाँ कृषि प्रबिधि बिस्तारका लागि सामाग्री बितरण ७५ प्रतिशत अनुदान,,नयाँ प्रबिधिमा आधारित मेसिनरी औजार उपकरण बितरणमा ७५ प्रतिशत अनुदान ,विद्युतिय ( ब्याक्ट्री ) स्प्रेयर बितरणमा ५० प्रतिशत अनुदान र कृषि सामाग्री बितरण ( सिड ट्रिटर आदि ) मा ८० प्रतिशत अनुदान दिइने कृषि अधिकृत अर्यालले बताए । साना सिंचाइ कार्यक्रमका लागि यस बर्ष २० लाख रुपैयाँ , नयाँ कृषि प्रबिधी बिस्तारका लागि सामाग्री बितरण कार्यक्रममा १५ लाख रुपैयाँ ,नयाँ प्रबिधिमा आधारित मेसिनरी औजार उपकरण बितरणका लागि ३० लाख रुपैयाँ ,स्प्रेयर बितरणका लागि ५ लाख र सिड ट्रिटर आदि बितरणका लागि २ लाख रुपैयाँ बिनियोजन गरिएको छ । अनुदान प्राप्त गर्नका लागि सुचना प्रकासित गरेर माग आह्वान गरिसकेको प्राबिधिक सहायक ध्रुव आचार्यले जानकारी दिए । कृषक,कृषक समूह,उपभोक्ता समूह,कृषि सहकारी ,निजि कृषि फर्मले माग गर्न सक्नेछन् । अनुदान कार्यक्रमका लागि निवेदन ,सहकारी,कृषि फर्म,कृषक समुहको हकमा दर्ता प्रमाणपत्रको प्रतिलिपी ,कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी,संस्थागत निर्णयको प्रतिलिपी,एकीकृत सम्पती कर तिरेको रसिद,सम्बन्धित वडा कार्यालयको सिफारिस,साना सिंचाइ कार्यक्रमका लागि कम्तीमा २० कठ्ठा क्षेत्रफल तथा न्युनतम ५ सदस्यीय उपभोक्ता समिती गठन गरेको हुनुपर्नेछ । यस्तै संघीय सरकारबाट हस्तान्तरित शशर्त कार्यक्रम अन्तर्गत रास्ट्रिय तथा स्थानीय महत्त्वका खाद्य तथा पोषण सुधारम टेवा पुर्याउने बाली बस्तुको साना ब्यवसायिक कृषि उत्पादन क्षेत्र ( पकेट) बिकास कार्यक्रमका लागि २४ लाख रुपैयाँ बिनियोजन भएको छ । खैरहनी नगरपालिका मेयर लालमणी चौधरीले खैरहनी कृषिमा आधारित नगरपालिका रहेकाले कृषिलाई पहिलो प्राथमिकता दिएर अनुदान तथा अन्य कार्यक्रम संचालन गरिरहेको बताए । खैरहनिलाई धान,मकै,तोरि,केरा,माछा पालनको पकेट क्षेत्र मानिन्छ । यहाँ धान जोन,माछा जोन ,मौरी जोन र केरा जोन कार्यक्रम समेत लागू भएको छ ।

    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      बिचौलियाको मारमा किसान

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ४.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ७.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ८.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.