• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. बिचौलियाको मारमा किसान

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

केपी ओलीको असंवैधानिक कदमविरूद्ध आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने नेकपा चितवनको निर्णय

  •   शनिबार, पुष ११, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा चितवन इन्चार्ज कृष्ण खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले जननिर्वाचित संसद भंगको सिफारिस र पार्टीको एकलौटी बैठक राखेर असंवैधानिक र पार्टी विधानको गम्भीर उल्लंघन गरेको भन्दै त्यसको सशक्त प्रतिकार गर्नुपर्ने बताएका छन् । शनिबार पार्टी कार्यालय मदननगर भरतपुरमा चितवन जिल्ला सचिवालय सदस्यहरूलाई निर्देशन दिदै उनले यसको सशक्त प्रतिकार गर्न आग्रह गरेका हुन् । खनालले विधि र पद्धतिमा नचल्ने आफूलाई सर्वेसर्वा घोषित गरी संसद बिघटनको सिफारिस गरेर गम्भीर राष्ट्रघात र पार्टी तथा आम कार्यकर्तामाथि गद्धारी गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचन्ड–नेपाल समूह नै आधिकारिक भएको बताए । दुई तिहाइ बहुमत पार्टी कमिटीमा जोसँग रहेको छ, त्यही नै मुल पार्टी हुने बताउँदै उनले विगतका नजिर र आफूहरूले पेस गरेका प्रमाणलाई हेरेर निर्वाचन आयोगले निर्णय गर्ने उल्लेख गरे । नेता खनालले संविधानले परिकल्पना नै नगरेको संसद विघटनको सिफारिस अदालतले अवैधानिक फैसला गर्ने बताए । बागमती प्रदेसका संसद समेत रहेका खनालले पार्टी केन्द्रीय समितिको निर्णय बमोजिम चितवनका ७ वटा तहमा महानगर, नगर र गाउँपालिका र ती सबै पालिकामा १६ र १७ गते सम्म भेला, कमिटी पुनर्गठन र बैठक बसिसक्नुपर्ने बताए । अहिलेको लडाइँमा कसले के पायो रु वा के गुमायो रु नभइ विधि पद्धति र ब्यवस्था रक्षाको लडाइँ भएको भन्दै सही बमोजिम अगाडि बढ्न आग्रह समेत गरे । बैठकमा पार्टी केन्द्रीय सदस्य तथा भरतपुर महानगर कमिटी इन्चार्ज रेनु दाहालले पार्टीलाई सिध्याउन केपी ओली र उनको समूह लागिपरेको बताउँदै संसद विघटन र पार्टी कमिटीको विधान विरोधी गतिविधि यसको ज्वलन्त प्रमाण रहेको बताइन् । पार्टीको विधान नमान्ने जनताको विश्वासको आधार सार्वभौम सत्ता सम्पन्न संसद हठात बिधटन गरी कथित निर्वाचनको घोषणा गर्नु गैर संबैधानिक र व्यावस्थामाथि कु भयको भन्दै पुस १४ गते काठमान्डौ केन्द्रीत विरोध प्रदर्शन कार्यक्रम चितवनबाट ब्यापक सहभागी गराउन केन्द्रित हुन सम्पूर्ण नेता कार्यकर्ताहरूलाई आग्रह गरिन् । केपी ओली र उनको समूहले गरेको यो जनविरोधी कदमलाई फिर्ता गराउने तागत नेपाली जनताको सशक्त विरोध प्रद्रर्शनबाटमात्र सम्भव भयको जोड दिँदै विशाल विरोधको आँधीबेहरी सृजना गर्न सम्पूर्ण पार्टी कमिटी, नेता कार्यकर्ता तथा युवा विद्यार्थीलाई आग्रह गरिन् । बैठकमा जिल्ला अध्यक्ष यमबहादुर परियारले बैठकको आवश्यकता र बदलिदो अवस्थामा गर्नुपर्ने गतिविधिका बारेमा जानकारी गराएका थिए । बैठकमा बागमती प्रदेश सांसद कृष्ण भुर्तेल, पार्वती सिलवाल, सचिवालय सदस्य आरसी अधिकारी, निशा अधिकारी, प्रकास ढुड्गाना, कृष्ण केसीलगायतले आ आफ्नो धारणा राखेका थिए ।

    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      बिचौलियाको मारमा किसान

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ४.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ७.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ८.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.