• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. बिचौलियाको मारमा किसान

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

४ सय ५० जनाको नाम सूचिबाट हटाईयो

  •   आइतबार, पुष १२, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ चितवनले निजी आवास तथा प्रबलिकरणका लाभग्राही मध्ये ४ सय ५० जनाको नाम सूचिबाट हटाईएको छ । प्राधिकरणको छैठौ स्थापना दिवसको अबसरमा आज आयोजित पत्रकार सम्मेलनमा कार्यालयले सो जानकारी गराएको हो । इकाइका ई. सुजन नेपालका अनुसार कार्यालय संग निजी आबास तर्फ ३ सय ४४ र प्रबलीकरण तर्फ १ सय १६ जना लाभग्राही संग सम्झौता हुन सकेको छैन । ती लाभग्राहीको नाम सूचीबाट हटाउनका लागि सिफारिस गरिएको छ । नाम दोहोरीएका, वडामा समेत सम्पर्कमा नआएका, वसाईसरि अन्यन्त्र गएका, घर पुननिर्माण नगर्ने सोचमा रहेका लाभग्राहीका कारण सम्झौता गर्न नआएको नेपालले बताउनुभयो । निजी आवास निर्माणतर्फ ८० दशमलब ३७ प्रतिशत प्रगती भएको जनाएको छ । नेपालका अनुसार जिल्लामा रहेका ७ हजार ८ सय ६० लाभग्राही मध्ये ६ हजार ४१ लाभग्राहीले घर निर्माण सम्पन्न गरी तेस्रो किस्ता बापतको रु १ लाख समेत लिई सकेका छन् । यस्तै दोस्रो किस्ता बापतको रु १ लाख ५० हजार ६ हजार ५ सय २६ लाभग्राहीले र पहिलो किस्ता बापत रु ५० हजार ७ हजार ५ सय १६ लाभग्राहीले लिई सकेका छन् । प्रबलिकरण तर्फ हाल सम्म प्रथम किस्ता बापतको रु ५० हजार बुझ्ने १ हजार २ सय ६२ लाभग्राही मध्ये ९ जनाले दोस्रो किस्ता बापतको रकम रु ५० हजार समेत वुझिसकेका छन् । प्रबलीकरणका लागि १ हजार ३ सय ७८ लाभग्राही रहेका छन् । पहिलो किस्ता लिएका दोस्रो किस्ता लिन नआउने लाभग्राही ६ सय ३३ जना, तेस्रो किस्ता लिन नआउने ४ सय ४ लाभग्राही रहेका छन् । स्थानीय निकायको समन्वयको कमीका कारण किस्ता लिन आउन नचाहेको राष्ट्रिय पुनर्निमाण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ भवनका ई. सुबास न्यौपानेले बताउनुभयो । कार्यालयमा प्रथम किस्ता रकम फिर्ता गर्ने २ जना रहेका छन् । यसै क्रममा २ सय ३३ जना डकर्मी उत्पादन गरेको कार्यालयले जनाएको छ । पहिलो किस्ताको सम्झौता गर्नका लागि प्राधिकरणले यही पुस १५ गते सम्मका लागि समय दिएको नेपालले जानकारी दिनुभयो । यस्तै सोही अबधिमा जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) तर्फ हाल सम्म १ सय ७९ वटा विद्यालय भवनहरु वनेका छन् । जसमा ५ सय ७४ वटा कक्षा कोठा निर्माण भएको शिक्षाका ई. सरोज श्रेष्ठले जानकारी दिनभयो । शौचालय १ सय ४ वटा र खानेपानी ५१ वटा निर्माण गरिएको छ । उहाँका अनुसार जिल्लाका २ सय ३३ वटा बिद्यालयमा ७ सय ४० कक्षाकोठा क्षती पुगेको थियो । बिद्यालयको भवन निर्माण तर्फ ५६ प्रतिशत भौतिक प्रगती भएको जनाईएको छ ।

    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      बिचौलियाको मारमा किसान

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ४.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ७.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ८.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.