• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

धरानमा बन्यो एक सय बेडको सुविधा सम्पन्न कोभिड–१९ अस्पताल

  •   आइतबार, बैशाख १४, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    विराटनगर । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सय शय्याको विषेश कोभिड–१९ अस्पताल तयार भएको छ । कोरोना संक्रमणको दर बढेसँगै एक सय बेडको सुविधा सम्पन्न कोभिड–१९ अस्पताल तयार पारिएको हो । एक हप्तामै तयार भएको यो अस्पतालमा आईसीयू बेड १३ वटा छन् ।

    प्रतिष्ठानका सहप्रवक्ता डा. अशोक ऐरले प्रतिष्ठानमा लेबल–थ्री स्तरको छुट्टै कोभिड–१९ अस्पताल तयार भएको जानकारी दिए । जस्तोसुकै कोरोना संक्रमितहरुलाई अब प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा राखेर उपचार गर्न सकिने उनले बताए ।निर्माणकर्ताले कोभिड–१९ अस्पताल प्रतिष्ठानलाई आइतबार हस्तान्तरण गरेको छ । मुख्यमन्त्री शेरधन राईले आइतबार नै अस्पताल निरीक्षण गरेका छन् । प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीले कोभिड–१९ अस्पतालबाट प्रदान गरिने सेवा प्रवाहबारे मुख्यमन्त्री राईलाई जानकारी गराएका थिए ।

    कोभिड–१९ अस्पताल निरीक्षण गरेपछि मुख्यमन्त्री राईले सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रदेश १ कोरोना भाइरसको केन्द्रविन्दुको रुपमा देखा परे पनि सरकारको तयारी राम्रो रहेकाले आत्तिनु नपर्ने बताए ।‘प्रदेश सरकारको अत्यन्तै राम्रो तयारी भएको हुनाले अलिकति पनि आत्तिनु पर्ने, विचलित हुनुपर्ने अवस्था छैन,’ मुख्यमन्त्री राईले भने, ‘हामीले एक हप्तामा नै विराटनगरमा कोभिड अस्पताल तयार गर्‍यौं, जहाँ संक्रमितहरुलाई राख्ने गरेका छौं । जहाँजहाँ संक्रमण देखिएको छ, त्यहाँ परीक्षण कार्यलाई तीव्र बनाएका छौं । दायरा पनि फराकिलो बनाएका छौं ।’

    प्रतिष्ठानका उपकुलपति गिरीले पहिलो चरणमा १ सय बेड भए पनि आवश्यक परेमा थप ५ सय बेड बनाउन सकिने जानकारी दिए  सामाजिक विकास मन्त्री जीवन घिमिरेका अनुसार प्रदेश सरकारको पहलमा संघ सरकारले प्रतिष्ठानमा छुटै कोभिड–१९ अस्पताल बनाउनका लागि १२ करोड रुपैयाँ उपलब्ध गराएको थियो ।विराटनगरस्थित कोशी अस्पतालमा पनि प्रदेश १ सरकारले तयार पारेको कोभिड १९ अस्पताल सञ्चालनमा छ । ५० शय्याको सो अस्पतालमा अहिले ३० जना संक्रमितको उपचार भइरहेको छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.