सांकेतिक तस्विर
रूपन्देही । रूपन्देहीको कञ्चनापुरबाट तीन युक कटुवा पेस्तोलसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको सम्मरीमाई गाउँपालिका ९ बेतकुइयाका २४ बर्षीय सुरज हरिजन, २३ बर्षीय तौलन हरिजन र सम्मरीमाई ७ भुन्डिहवाका सहिल मुसलमान रहेका छन् ।
सूचनाको आधारमा पुगेको प्रहरी टोलीले उनीहरुलाई मर्चवारी गाउँपालिका–७ कञ्चनापुरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।








