• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ७. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ८. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ९. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • १०. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

बोष्टन कलेजको भर्चुलमार्फत ‘बोष्टन बिजनेस पिच प्रतिस्पर्धा’सम्पन्न

  •   बुधबार, भदौ ०२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । बोष्टन ईन्टरनेशनल कलेजले जुम भर्चुलमार्फत ‘बोष्टन बिजनेस पिच प्रतिस्पर्धा’ को दोस्रो सत्र सम्पन्न गरेको छ । कलेजले एमबिए कार्यक्रम अन्तर्गत चौथो ट्राईमेस्टरमा ‘उद्यमशीलता र नवीनता’ विषय अध्ययनरत विद्यार्थीहरुको करिब ३ महिनाको परिश्रमलाई प्रदर्शन गर्ने उद्देश्यका साथ आयोजना गरिएको हो । कार्यक्रममा ४ उद्यमहरुले प्रतिस्पर्धा गरेका थिए ।

    कार्यक्रमको निर्णायक भुमिकामा ‘डोल्मा ईम्प्याक्ट फण्ड’का ईएसजी ईम्प्याक्ट म्यानेजर सन्दिप श्रेष्ठ, ‘उपाय सिटी कार्गो’की बिजनेस डेभलप्मेन्ट अफिसर उत्साह खकुरेल एवम् बोष्टन कलेजका एसोसिएट डाईरेक्टर तथा उद्यमशीलताका वरिष्ठ प्राध्यापक पुष्पराज अधिकारी रहेका थिए । उक्त प्रतिस्पर्धामा ‘टिफीन फुड पार्टनर’ टिम विजयी भएको हो । प्रतिस्पर्धी टिमहरु थुंगा, ग्रोसरी रन र प्यागोडा क्याफेभन्दा आफुलाई अब्बल सावित गर्दै टिफीन फुड पार्टनर टिम विजयी भएको हो ।

    बिजेता टिमलाई प्रोत्साहन स्वरुप रु. पाँच हजार नगद पुरस्कार प्रदान गरिएको थियो । उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यका साथ बोष्टन कलेजले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ । उक्त कार्यक्रममा अंकुरम एकेडेमीका प्राधानाध्यापक सुमन पौडेलले ‘अंकुरमको नवीन शिक्षा प्रणाली’ सम्बन्धी प्रस्तुति दिएका थिए । एमबिएका विद्यार्थीहरु बिच सञ्चालन गरिएको यो दोस्रो प्रतिस्पर्धा हो । यस्तै एक प्रतिस्पर्धा गत फाल्गुनमा पनि आयोजना गरिएको थियो । यो प्रतिस्पर्धा चौथो ट्राईमेस्टरका विद्यार्थीहरु बिच हुने गर्दछ ।

    विद्यार्थीहरुलाई उद्यमशीलता सम्बन्धी प्रयोगात्मक सीप सिकाउन उक्त प्रतिस्पर्धा उपयोगी रहेको आयोजकले दाबी गरेको छ । उक्त कार्यक्रम बिआईसी स्टार्टअप्सका प्रमुख एवम् उद्यमशीलता र नवीनता विषयका अध्यापक प्रेम गैरेले स्वागत मन्तब्य दिएका थिए । कार्यक्रमको अध्यक्षता बोस्टनका एमबीए कार्यक्रम निर्देशक ऋषि चापागाइले गरेका थिए ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.