चितवन । चितवनको भरतपुरमा प्रधानमन्त्री शेर बहादुर देउवाको पुत्ला दहन भएको छ । सरकारले राजनितिक दल सम्बन्धि ल्याएको अध्यादेशको विरोधमा राष्ट्रिय युवा संघ नेपाल चितवनले आज प्रधानमन्त्री देउवाको पुत्ला दहन गरेको हो ।
भरतपुरको चौविसकोठीमा आयोजित विरोध कार्यक्रममा प्रधानमन्त्री देउवाको पुत्ला दहन भएको हो ।








