• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ७. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • १०. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

बिमानस्थलको रन–वे आसपास झाडी वढ्दा जोखिम

  •   बिहिबार, भदौ १०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  भरतपुर बिमानस्थलको धावनमार्ग आसपास क्षेत्रको झाडी सफा नहुँदा जोखिम वढेको छ । झाडीमा स्याल, दुम्सि लगाएतका जनाबरको बासस्थान बन्दै गएको छ । जहाज अवतरण र उडानका लागि गुडेका बेला ती जनाबर धावन मार्गमा आएमा दुर्घटना हुन सक्ने उच्च जोखिम देखिएको छ । बिमानस्थल प्रशासनले बजेटको अभाव भन्दै वेवास्ता गरेका कारण जुनसुकै समयमा जोखिम हुन सक्ने चिन्ता सरोकारवालाहरुको छ ।

    बिमानस्थलको टावरबाट धावनमार्ग राम्रो संग हेरेर मात्र जहाज अबतरण र उडान गर्ने गरिन्छ । धावनमार्ग छेवै सम्म झाडी वढेकाले टावरबाट सफा देखिए पनि तत्काल जनावर आउन सक्ने जोखिम उच्च छ । नागरिक उड्ययन प्राधिकरण भरतपुरका सूचना अधिकारी पुष्कलराज शर्मा बेलाबेलामा सरसफाई गर्ने गरेको भए पनि अहिले केही वढेको स्विकार गर्नुहुन्छ । बजेट लगाएतका कारण काम रोकीएको उहाँको भनाई छ । झाडी सफा गर्ने ट्याक्टरले काम गर्न नसकेकाले पनि झाडी वढेको उहाँको तर्क छ ।

    धावनमार्गमा स्याल र चराहरु आउँदा बिमानस्थलको दमकलले साइरन वजाएर लखेट्ने गरिएको छ । झाडी संगै पानी तरकाउन वनाईएको नालिमा स्याल लुक्ने गर्दछन् । उहाँले भन्नुभयो “हामीलाई स्यालले निकै दुःख दिने गरेको छ ।” यस संगै बिमानस्थ भित्रको सरसफाईमा समेत कमि रहेको गुनासो आउने गरेको छ । नागरिक उड्ययन प्राधिकरणका प्रबक्ता राजकुमार क्षेत्रीले झाडी फाँड्न र कार्यालय सरसफाइमा बजेटको अभाव नहुने बताउनुभयो । बिमानस्थलको धावन मार्ग आसपासको क्षेत्र सरसफाई हुनु पर्नेमा उहाँको जोड छ ।

    उहाँले भन्नुभयो “सरसफाई हुनु पर्छ । के रहेछ म बुझ्छु ।” स्थानीय सञ्चार माध्यममा प्रकाशित एक तस्बिरमा धावनमार्गमा बच्चा खेल्दै गरेको तस्बिर समेत प्रकाशित भएको छ । दुई वर्ष अघि राजमार्गमा ट्याक्टरले बोकेको भैसी हामफालेर धावनमार्ग पुगेपछि सुरक्षा व्यवस्था कडा परिएको थियो । बिमानस्थलको सुरक्षा नेपाल प्रहरीको प्रहरी नायब निरिक्षकको नेतृत्वमा हुने गरेको छ ।

    बिमानस्थलमा अहिले दैनिक १० उडान हुने गरेका छन् । बुद्ध एयरले काठमाडौं, पोखरा र भैरहवा उडान भर्दै आएको छ । बिमानस्थलमा केहीदिन अघि बिशिष्ट कक्षमा आगलागी समेत भएर क्षती भएको छ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.