• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ७. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ८. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ९. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • १०. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

चितवन कांग्रेसमा लामो समयसम्म योगदान दिएका ४५ जना जेष्ठ राजनीति सदस्यहरु सम्मानित

  •   आइतबार, भदौ १३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। नेपाली कांग्रेसले लामो समयसम्म राजनीतिमा योगदान दिएका पुराना व्यक्तिहरुलाई सम्मान गरेको छ । सभापति शेरबहादुर देउवाको अध्यक्षतामा गठन भएको जेष्ठ राजनीतिज्ञ सभामा मनोनित भएका जेष्ठ राजनीतिज्ञ सदस्यहरुलाई आज (आईतवार ) नेपाली कांग्रेस चितवनले आफ्नै कार्यालयमा कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो ।

    पूर्व राज्यमन्त्री शेषनाथ अधिकारी, संविधान सभा सदस्य अञ्जनी श्रेष्ठ, कांग्रेस चितवनका सचिव उत्तम जोशी र नेता प्रकाश अधिकारीले चितवनका मनोनति सदस्यहरुलाई जेष्ठ राजनीतिज्ञ सभा सदस्यको प्रमाण पत्र प्रदान गर्दै सम्मान गर्नुभएको थियो । कार्यक्रममा बोल्दै पूर्वराज्यमन्त्री शेषनाथ अधिकारीले सभापति देउवा आफैले सबैलाई राखेर सम्मान गर्ने सोँच बनाए पनि विभिन्न परिस्थितिका कारण हुने नसकेकाले आफूलाई सम्मान गर्न जिम्मेवारी सुम्पिनुभएको बताउनुभयो ।

    उहाँले २०७७ साउन १४ गते नै प्रमाण पत्र वितरण गर्ने तय भए पनि विविध कारणले गर्दा ढिलाइ हुन पुगेको बताउनुभयो । सम्मान गरेको प्रमाण पत्रमा लेखिएको छ ” नेपालको लोकतान्त्रिक आन्दोलनमा दुःख कष्ठ सहेर अत्यन्त कठिन र प्रतिकूल समयमा समेत राष्ट्रियता, लोकतन्त्र र समाजवादका पक्षमा अविच्छिन्न संलग्न भई तपाइले गर्नुभएको योगदान इतिहासमा चिरन्तरन रहिरहने छ “।

    नेपाली कांग्रेसको झण्डामा गोलबद्ध भएर परिवर्तनका हरेक लोकतान्त्रिक आयाममा सक्रिय हुँदा धेरै अग्रज र साथीहरु सहिद हुनुभयो, धेरैले घरबार तथा श्रीसम्पति गुमाउनु भयो र धेरै विस्थापित समेत हुनुभयो, तथापी यहाँहरु जस्ता प्रतिवद्ध र समर्पित योद्धाको निरन्तर सहयात्राले नेपाली कांग्रेस पार्टी जीवन्त छ । नेपालको हरेक लोकतान्त्रि आन्दोलनमा नेपाली कांग्रेस राजनीतिक परिवर्तनको नेतृत्व गर्न सफल भएको छ । तपाईको यही निष्ठापूर्ण योगदानलाई कदर गर्दै नेपाली कांग्रेसको नियमावली २०७६को नियम ५० बमोजिम पार्टीका तर्फबाट जेष्ठ राजनीतिज्ञ सभामा मनोनयन गरी श्रद्धा र उच्च सम्मानका साथ जेष्ठ राजनीतिज्ञ सभा सदस्यको प्रमाणपत्र प्रदान गरिएको छ ।’

    कार्यक्रममा आफै उपस्थिति भएका जेष्ठ राजनीतिज्ञ सभा सदस्य र उनीहरुका आफन्तलाई प्रमाण पत्र र दोसल्ला प्रदान गरिएको थियो । कार्यक्रममा पूर्व राज्यमन्त्री शेषनाथ अधिकारी, संविधान सभा सदस्य अञ्जनी श्रेष्ठ, कांग्रेस चितवनका सचिव उत्तम जोशी र नेता प्रकाश अधिकारीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

     

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.