• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

कालिका नगरपालिकाले किन टेर्दैन शिक्षा मन्त्रालयको निर्देशन?

"अन्तरविद्यालय परीक्षा केन्द्र कायमै "
  •   शनिबार, फागुन २४, २०७६ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी चैत्र ५ गतेभित्र देशभरका विद्यालयहरुले परीक्षा सम्पन्न गरिसक्न र परीक्षा केन्द्र सम्बन्धित विद्यालयमा कायम गर्न दिइएको निर्देशनको कालिका नगरपालिकाले भने अवज्ञा गरेको छ । यस अगाडि चैत्रबाट सुरु हुने भनिएका सबै परीक्षा तथा कक्षा ८ को परीक्षा पनि यही फागुन २८ गतेबाट हुँदैछ ।
    चितवनका सबै पालिकाहरुले सम्बन्धित विद्यालयमा नै कक्षा ८ को परीक्षा केन्द्र तोकी संचालन गर्ने निर्णय गरे पनि कालिका नगरपालिकाले भने मन्त्रालयको निर्णय मान्नृुपर्ने बाध्यता नभएको भन्दै यस अगाडिको परीक्षा केन्द्र कायमै गर्ने र मिति भने निर्देशन अनुसार नै सार्ने भएको छ ।

    देशभर कोरोना भाइरस संक्रमणको त्रासले भीडभाड र आवतजावतमा कमि गर्नुपर्नेमा कालिका नगरपालिकाले भने कक्षा ८ को परीक्षा अन्र्त्विद्यालय गरेर दादगिरी देखाएकोमा प्याब्सन अन्तर्गतका विद्यालयहरुले दुःखेसो व्यक्त गरेका छन् ।
    जिल्लाभर भए अनुसार नै परीक्षा संचालन गर्नुपर्ने भन्दै प्याब्सन कालिकाका केही प्रतिनिधिहरु शुक्रबार कालिका नगरपालिका पुगी परीक्षा केन्द्र सम्बन्धित विद्यालयमा कायम गर्न अनुरोध गरेका थिए । जिल्लाभर भए अनुसार नै परीक्षा संचालन गरेमा राम्रो हुने पक्षमा आफू रहेको प्याब्सन कालिकाका अध्यक्ष चित्र बहादुर रायमाझीले टेलिफोनमा कालिका दैनिकलाई जानकारी दिए ।

    चितवनको पहाडी गाउँ सिद्धिका विद्यार्थीहरु आफ्नो पहाडी विकट गाउँबाट बिधालय आइ पुग्न २ घन्टा हिंडनु पर्ने र आफ्नो बिद्यालयबाट परिक्षा केन्द्र पुग्न विद्यार्थीहरु १ घण्टाको बाटो हिँडेर परीक्षा दिन शक्तिखोर आइपुग्नु पर्ने बाध्यता यो बिषम परिस्थितिमा दुःखद रहेको शिक्षकहरुले बताए । सिद्धिको विद्यालय उदाहरण मात्र हो कालिकाभित्र यस्ता दुःख पाउने विद्यार्थीहरु धेरै भएको उनीहरुको भनाइ छ ।
    कालिका नगर शिक्षा प्रमुख नारायण वाग्लेले जिल्लाका सबै पालिकामा सम्बन्धित विद्यालयमा परीक्षा हुने भएको भन्दै कालिका नगरले भने यस अगाडि भएको निर्णयलाई कायमै राखेको जानकारी दिए । शिक्षा मन्त्रालयको निर्देशन विपरीत कालिकामा हामीले जे गरे पनि पाउनुपर्ने भन्दै अहम् र दम्भ देखाउनु शिक्षा क्षेत्रको नितिगत भ्रष्टाचारको एउटा उदाहरण भएको शिक्षकहरुको भनाइ छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.