• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ६. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ९. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • १०. अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

कुर्सी पाएपछि आमाहरू खुशी

  •   बिहिबार, भदौ ३१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गैँडाकोट । जापानमा बस्दै आउनुभएका गैँडाकोट ५ का हरि सापकोटाले देवघाट गाउँपालिका वडानम्वर ५ का तीन वटा आमा समूहलाई कुर्सी सहयोग गर्नुभएको छ । महिलाहरुलाई नेतृत्वमा पुर्याउन देखि सभ्य समाज निर्माणमा सक्रिय उक्त समूहलाई कुर्सी अति आवश्यक परेको थाहा पाएपछि २० वटाका दरले ६० वटा प्लाष्टिकका कुर्ची सहयोग गर्नुभएको हो । गैँडाकोट ५ का वडाअध्यक्ष नवराज कडेँलको समन्वयमा गाउँपालिका ५का मिलिजुली आमा समूह, सृजनशील र छाब्दीवराह आमा समूहलाई कुर्सी सहयोग गरिएको हो ।

    सापकोटाले आफ्नो स्वर्गिय पिता खिमलाल सापकोटाको स्मृतिमा पवित्र धाम देवघाटमा रहेका आमासमूहलाई कुर्सी सहयोग गर्न पाउँदा खुशी लागेको बताउँदै थप समाज परिवतर्नका कार्य गर्दै जान आग्रह गर्नुभयो । आमासमूहको आगामी कार्यक्रम हेरी आवश्यकतामा आधारमा सहयोग गर्दै जाने बताउँदै सापकोटाले जापानमा रहेर पनि नेपालका विभिन्न प्राकृतिक विपत्तीमा परेका, मठ मन्दिर आदिमा निरन्तर सहयोग गर्दै आएको जानकारी दिनुभयो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष दुर्ग बहादुर थापाले दानवीरप्रति आभार व्यक्त गर्दै आमा समूहलाई अति आवश्यक परेको सामाग्री सहयोग मिलेको बताउनुभयो । गैँडाकोट ५ का वडाअध्यक्ष कडेँलको समन्वयमा कुर्सी प्राप्त पछि अव तालिम,बैठक,विवाह ब्रतवन्ध, सांस्कृतिक कार्यक्रम गर्दा भुइमा बस्नुपर्ने वाध्यताको अन्त्य भएको बताउनुभयो । जापानमा रहेरपनि देवघाट गाउँपालिकामा आएर सहयोग गर्नुभएको भन्दै हरि सापकोटालाई आगामी कार्यमा पनि सहकार्य गर्दै अघि बढ्न आग्रह गर्नुभयो ।

    कार्यक्रममा बोल्दै विशिष्ट अतिथि गैँडाकोट ५ का वडाअध्यक्ष नवराज कडेँलले आवश्यकतामा आधारमा आफूले जहाँ पनि सहयोग समन्वय गर्न तयार रहेको भन्दै प्राप्त कुर्सीको सही सदुपयोग गर्न आग्रह गर्नुभयो । गाउँपालिका ५ का वडाअध्यक्ष याल वहादुर गुरुङले सहयोगी मनहरुप्रति आभार सहित दानवीरको सधैँ हित हुने बताउँदै मायाको चिनो स्वरुप ग्रहण गर्दै प्रयोग गर्न सुझाव दिनुभयो ।

    चक्रवर्ती सामुदायिक वनमा भएको कार्यक्रममा देउपुर टोल विकास संस्थाका अध्यक्ष चुक वहादुर गुरुङ, गैँडाकोटका सुर्य अधिकारी, ध्रुव सापकोटा, आमा समूहका सदस्यहरुको उपस्थिती रहेको थियो । अशोक रानाले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

     

    गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    OCEM का तीन विद्यार्थीले सबै सेमेस्टरमा ४.० GPA हासिल गर्दै रचे ऐतिहासिक कीर्तिमान

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.