चितवन । नेकपा एमाले नगरकमिटि अन्र्तगत चितवनको खैरहनी नगरपालीकामा पुर्ण डल्लाकोटी अध्यक्षमा चयन भएका छन् ।
उपाध्यक्षमा छत्रनाथ सुवेदी, सचिवमा गोपाल परियार गरि ५७ जना सदस्य रहेको नयाँ नगर कमिटि सर्वसम्मत चयन गरिएको हो । उप सचिव भने पछि चयन गर्ने खैरहनी एमालेले जनाएको छ ।
बाँकी पालीकामा भने छलफल जारी रहेको एमाले चितवनले जनाएको छ ।








