• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ६. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

कांग्रेस चितवन क्षेत्र नं १ को सभापतिमा ओली

  •   मङ्गलबार, मङि्सर ०७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत चितवन क्षेत्र नं १ क्षेत्रीय सभापतिमा किरणभूषण ओली बिजयी भएका छन्। ओली ४११ मतका साथ बिजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी इन्द्रकमल बुढाथोकीले ४२३ मत प्राप्त गरे । सभापतिमा दुई जना चुनावी मैदानमा थिए । यस्तै सोही क्षेत्रको क्षेत्रीय सचिवमा सचिवमा दीपकराज पौडेल र उमेश गिरी निर्वाचित भएका छन् ।

    पौडेलले ४७२ तथा गिरीले ४२४ मत प्राप्त गरे । सह–सचिवमा माधवप्रसाद पौडेल (४००) र दीपनारायण चौधरी (३९५) बिजयी भएका छन् । सचिवमा पाँच जनाको उम्मेदवारी परेको थियो । कार्यसमिति सदस्य महिलातर्फ लक्ष्मी थापा भट्ट (४४९) बिजयी भएकी छन् । खुल्लातर्फ बुद्धिसेन चौधरी (४३३), नारायणप्रसाद भट्टराई (३८४), टीकाप्रसाद भन्तना (३७१), खसआर्य तर्फ संगिता उप्रेती (४४८) र जयराम अधिकारी (४५७), आदिवासी जनजाती तर्फ कमला श्रेष्ठ (४४६) र विवेक उदास (५०७) तथा दलिततर्फ राधा विक (४४३) निर्वाचित भएका छन्।

    केन्द्रीय महाधिवेशन प्रतिनिधिमा खुलातर्फ भेषराज दुवाडी, उत्तम आचार्य, कुमार कार्की, राजेन्द्र बुर्लाकोटी, दिवाकर अर्याल, शरदकुमार बर्तौला, राजुप्रसाद सिलवाल, प्रदीप बस्नेत, बासु ढुंगाना र प्राडा तीर्थराज खनियाँ विजयी भएका छन्। त्यसैगरी महाधिवेशन प्रतिनिधिमा प्रत्यक्ष महिलातर्फ नीता ढकाल (४८२), गीता देवकोटा (४६८), सावित्री बोगटी पाठक (४४२), शशी महतो (३६३) मतका साथ विजयी भएका छन् ।

    समाबेसीतर्फ खसआर्य महिलामा शशी रानाभाट (५५५), सरस्वती पौडेल (४१३), खसआर्य खुलातर्फ नेमराज शर्मा पौडेल (४२२), सरोज कुँवर (३५४), आदिवासी जनजाति महिलातर्फ कमलादेवी श्रेष्ठ (४७३), आदिवासी जनजाति खुलातर्फ धनबहादुर गुरूङ (५३९), जयन्द्रकुमार श्रेष्ठ (४९१), दलित खुलातर्फ शेरबहादुर परियार (४७२), थारु महिलातर्फ चन्द्रकुमारी चौधरी (४५१), थारु खुलातर्फ चन्द्रबिक्रम चौधरी (३०६), मधेशी, मुश्लिम, अल्पसंख्यक, अपांगतर्फ महेश रौनियार (३०४) मतका साथ निर्वाचित भएका छन्।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    • ६.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.