• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ६. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • १०. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

चितवनमा कसैले शक्ति प्रदर्शन गर्दैमा प्रचण्डलाई फरक पर्दैनः रेनु दाहाल

  •   आइतबार, मङि्सर १२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेकपा माओवादी केन्द्र भरतपुर महानगर कमिटी इन्चार्ज रेनु दाहालले चितवनमा कसैले शक्ति प्रदर्शन गर्दैमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई केही फरक नपर्ने बताएकी छन् । माओवादी केन्द्रको पहिलो भरतपुर महानगरपालिकाको नगर सम्मेलनको उद्घाटन गर्दै इन्चार्ज दाहालले निष्ठा र उर्जाका साथ पार्टी निर्माणमा केन्द्रित हुुन सबैलाई आग्रह गरेकी थिइन् ।

    भरतपुर महानगरपालिका प्रमुखसमेत रहेकी दाहालले पछिल्लो चरणमा काँग्रेस, एमाले तथा अन्य पार्टी परित्याग गरी माओवादीमा प्रवेशको लहर चलेको बताउँदै भनिन्, ‘जनताको आशा र भरोसा अहिले माओवादी केन्द्र नै बनेको छ । उनले मुलुकमा अहिले आएको युगान्तकारी परिवर्तन १० वर्षको ऐतिहासिक जनयुद्धकै कारणले आएको बताइन् । उनले माओवादी नै देशको सबैभन्दा ठूलो पार्टी बन्ने दावी गरिन् । उनले एमाले कम्युनिष्टको नाममा एमाले कलंक रहेको र उसको एकमात्र काम प्रतिगमनलाई संस्थागत गर्ने रहेको बताइन् ।

    दाहालले भनिन् ‘देशलाई संकटबाट मुक्त गर्न लोकतान्त्रिक व्यवस्थाको रक्षा र प्रतिगमनलाई परास्त गर्ने मूल नेतृत्व माओवादी केन्द्र नै हो ।’ कार्यक्रममा प्रमुख अतिथी दाहालले एमालेको १० औँ राष्ट्रिय मेलालाई कुम्भ मेलाको संज्ञा दिदै ओली दम्भ बिनासको बाटोतिर गएको दावी गरिन् । भरतपुर मगानगरपालिका प्रमुख समेत रहेकी प्रमुख दाहालले माओवादी पार्टी विकासप्रेमी पार्टी हो भन्ने आफूले सफलतापूर्बक पुरा गरेको बताइन्।आफूले भरतपुरको बृहत्तर बिकासमा हरपल लागिरहेको भन्दै यसलाई जनस्तरसम्म लैजान नेता कार्यकर्ताहरूलाईआग्रह गरिन् । प्रमुख दाहालले भरतपुरमा पार्टीको स्थिती सुदृढ बनिरहेको बताउदै इमानदारिताका साथ जनतामा जान आग्रह गरिन् । ‘नहुने कुरा नबोल्ने बोलेको कुरा पुरा गर्ने आफ्नो शैली रहेको र जसका कारण भरतपुरमा सबैको आकर्षण बढेको उनको भनाइ थियो ।
    देशभर पालिका सम्मेलन सम्पन्न
    नेपाल कम्यूनिषट पार्टी माओवादी केन्द्रले शनिवार देशभरका पालिका स्तरको सम्मेलन गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डले भर्चुअल सम्बोधन गरी एकैसाथ सम्मेलनको उद्घाटन गरेका थिए । यसैबीच चितवनको सात पालिकाहरू भरतपुर, माडी, राप्ती रत्ननगर खैरहनी ,कालिका र इच्छाकामनामा सम्मेलन सम्पन्न भएको नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्र चितवन जिल्ला समन्वय समितिका अध्यक्ष यमबहादुर परियारले बताए । भरतपुर महानगरको प्रथम नगर सम्मेलनलाई सम्बोधन गर्दै नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रका प्रदेस विशेष कमिटिका सदस्य पूर्णप्रसाद दवाडीले परिवर्तनलाई संस्थागत गर्न माओवादी केन्द्र नै देशको सबैभन्दा ठूलो पार्टी बन्नुपर्ने बताए ।

    सो अवसरमा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य बद्री तिमिल्सिनाले भरतुर महानगरलाई माओवादीमय बनाउन सक्षम नेतृत्व चयन गर्न सम्मेलन सफल हुने बताए । पार्टीलाई जनताको धर दैलोमा पूर्याई नागरिकको सुखदुखको साथी हुनुपर्ने बताए । सो अवसरमा नेपाल कम्यूनिट पार्टी माओवादी केन्द्र जिल्ला समन्वय समिती सचिवालय सदस्य रामचन्द्र अधिकारीले समाजवाद उन्मुख राज्य ब्यवस्थास्थापन गर्ने कार्यभार माओवादी केन्द्रको मात्र भएको बताए ।

    प्रथम नगर सम्मेलनलाई सम्बोधन गर्दै जिल्ला सचिवालय सदस्य अन्जनकुमार तिमिल्सिनाले पार्टी लाई एक ढिक्का बनाई पार्टीलाई चलायमान बनाउनुपर्ने बताए । सम्मेलनले आर्थिक तथा राजनितिक प्रतिबेदन पारित गर्दै ९९ सदस्यीय नया‘ नगर कार्य समिति चयन गरेको छ । जसअन्तरगत अध्यक्षमा ईवर सापकोटा सुमन, उपाध्यक्षहरु सुरेन्द्र गुरुङ, पबित्रा रिजाल, टंक न्यौपाने, सचिवमा निशा न्यौपाने, सहसचिवमा प्रकास कंडेल रहेका छन् । कोषाध्यक्ष हरिस्चन्द्र सुवेदी रहेका छन् ।

    सदस्यहरूमा मुना काप्री, कमला पोखरेल, पवित्रा पोखरेल, कमल आचार्य, हरिशरण श्रेष्ठ, शिव लामिछाने, नेत्र आचार्य, देबराज सापकोटा ,हरि अधिकारी, श्याम सुवदी, शंकर लोहोनी, अनक मगर, बिष्व ओझा, रमा घिमिरे, उत्तम गुरूङ, राजन श्रेष्ठ, सालिकराम सापकोटा, रामचन्द्र दवाडी, शिव अधिकारी, हमुदिन अन्सारी, बिना गुरूङ, सदन बराल, सुमन ढकाल, दानबहादुर तामाङ, रामु गोदार, नरहरी धिमिरे, लेखनाथ चौधरी, गोपाल कँुवर, मदु न्यौपाने जागेस्वर आचार्य ,अबिरल पोखरेल, जगती चौधरी हरिकृष्ण चापागाई चन्द्रकला लामिछाने, सारजा पौडेल, पुष्पा लिम्बु, शान्ता पोखरेल, बिना बोट, धनकुमारी रिजाल, लालमाया‘ पौडेल, साबित्री आचार्य, हेमा भट्टराई भूसाल, सरिता परियार, विष्णुमाया‘ नेपाली गिता बिक, अविनास रम्तेल, देविराम बिक, बिष्णु विक, विजय परियार, किस्मत सुनार, डा कृष्णसागर शर्मा, डा सन्तोष देबकोटा साजन अधिकारी किशोर पौडेल सुरजसिंह ठकुरी, विष्णुकुमारी नेपाली अशोक देबकोटालगायत रहेका छन् ।

     

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    • ६.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.