• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

ठुलो संख्यामा गैँडाकोट ईङलिस स्कुलद्वारा शिक्षकहरु आह्वान

  •   बुधबार, मङि्सर २२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गैँडाकोट । नवलपरासी (पूर्व)को गैँडाकोटमा रहेको गैँडाकोट ईङलिस स्कुलले ठुलो संख्यामा शिक्षकहरु माग गरेको छ । नवलपुरमै पहिलो ईन्टरनेशनल स्कुल अवार्ड प्राप्त गर्न सफल गैँडाकोट ईङलिस स्कुलले प्राथमिक र निम्न माध्यामिक तहमा अध्यापन गराउन सक्ने १० जना शिक्षकहरुको आह्वान गरेको हो ।

    निम्न माध्यामिक तहमा अंग्रेजी विषय अध्यापन गराउने २ जना, समाजिक शिक्षाको लागि २ जना तथा विज्ञान, गणीत र कम्प्युटर विषय पढाउन सक्ने १ जना गरि ७ जना शिक्षकहरु माग गरिएको छ । त्यसैगरी स्कुलले प्राथमिक तहमा सबै विषयहरु अध्यापन गराउन सक्ने ३ जना शिक्षकहरु माग गरेको छ । मंसिर ३० गतेसम्मको समयसिमा तोक्दै स्कुलले आवेदन दिन आह्वान गरेको छ । विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिनसक्ने तथा योग्यता पुगेका नेपाली नागरिकहरुले विद्यालयमा पुगेर आफ्नो दरखास्त पेश गर्नसक्नेछन् ।

    नयाँ शैक्षिकसत्र लागेपछि मात्रै नयाँ शिक्षकहरु ल्याउदा विद्यार्थी र शिक्षकविचको दुरी बढ्ने तथा विद्यालयको वातावरणसँग घुलमिल हुन समय लाग्ने भएकोले शैक्षिकसत्र अगावै  गैँडाकोट ईङलिस स्कुलले शिक्षकहरु आह्वान गरेको हो । स्कुलका प्राचार्य हिरालाल अर्यालले कक्षा अवलोकन र अन्तवार्ताको माध्यमबाट शिक्षहरुको छनौट गरिने बताउनु भयो । उहाँका अनुसार छनाैट भएका सबै शिक्षकहरुलाई स्कुलले २ महिनासम्म विषयविज्ञकाे साथमा राखेर तालिम उपलव्ध गराउने छ ।

    गैँडाकोट नगरपालिकाको पहिलो बालमैत्री तथा बातावरणमैत्री गैँडाकोट ईङलिस स्कुलले शिक्षक तथा कर्मचारीलाई उनिहरुको कार्यक्षमताको आधारमा आर्कषक तलवसुविधा उपलव्ध गराउँदै आएको छ । हाल सो स्कुलमा शिक्षक तथा कर्मचारी गरि ८० जना कार्यरत छन् भने ११ सय विद्यार्थीहरु अध्ययनरत छन् ।

    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.