• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ३. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ४. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

भरतपुर महानगरपालिका वडा न ५ को वडा कार्यालय भवनको उदघाट्न

  •   मङ्गलबार, पुष ०६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नगरवासीको आधारभूत सेवा प्रवाह गर्न वडा कार्यालय भवनहरू निर्माण गर्ने कार्यलाई अभियानकै रूपमा लिएर आगाडी बढाएको बताएकी छिन । भरतपुर महानगरपालिका वडा न ५ को वडा कार्यालय भवनको उदघाटन गर्दै उनले बितेको ४ बर्षमा महानगरपालिकाले १३ वटा वडा कार्यालय भवन नयाँ निर्माण गरि संचालनमा ल्याएको बताईन । बॉकी जिर्ण वडा कार्यालयहरू मर्मत संभार गरि आधुनिक बनाईएको भन्दै यसका लागि ३५ करोड बजेट वडा कार्यालयहरू निर्माणमा खर्च गरिएको बताईन् ।

    भरतपुर महानगरपालिकाले वडा कार्यालयका अलवा विद्यालय भवन निर्माण ,पूननिर्माण र शैक्षिक गुणस्तर वृद्दिमा समेत उल्लेख्निय कामहरू सम्पन गरेको बताईन् । ‘भरतपुर अहिले विकासको एउटा मोडलको रूपमा विकास हुँदै गएको छ’, उनले भनिन, ‘ यसका लागि साथ सहयोग गर्ने नगरवासीहरू प्रति आभार व्यक्त गर्दछ ।’ सिटीहल ,रिङरोड (लिङरोड) ,छ लेन सडक लगायतका गौरवका आयोजनाहरू धमाधम अगाडी बढिरहेको बताउँदै गौतमबुद्द अन्तराष्ट्रिय क्रिकेट रंगशाला ,भरतपुर बिमानस्थल विस्तार तथा नारायणी नदीको तटबन्धनपनि छिट्टै अगााडी वढ्ने बताईन् ।

    कृषि ,पर्यटन ,स्वास्थ्य क्षेत्रले भरतपुरमा गुणात्मक फड्को मारेको भन्दै उनले शुसासन आफ्नो एकमात्र लक्ष्य भएको बताईन । यस्तै कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिकाकी उप प्रमुख पार्बती शाह ठकुरीले वडा भवन समयमै गुणस्तरिय ढंगले निर्माण सम्पन्न गरि संचालनमा ल्याएकोमा धन्यवाद व्यक्त गरिन् । उनले भनिन , ‘हामिले हाम्रो कार्यकालमा के कति काम गर्यौ त्यो तपाईहरूको आँखा अगाडी रहेको छ , त्यस्को मूल्याङ्कन तपाइहरु आफै गरिदिनुहोला ।’ कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबन्दु सुवेदीले महानगरपालिकाले देशका अन्य पालिकाहरूले अनुशरण गर्नुपर्ने थुप्रै नविनकामहरू गरिरहेको भन्दै यसबाट गर्व गर्नुपर्ने बताए ।

    सो अवसरमा उनले व्यवस्थित र सुबिधा सम्पन्न वडा कार्यालय भवन संचालनमा आएकोमा खुसी व्यक्त गरे । यस्तै कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रवक्ता तथा वडा नं १० का वडा अध्यक्ष अरूणपिडित भण्डारीले अन्तिम समयमा पुगेको जनप्रतिनिधिहरुको टिमले भरतपुरको बृहत्तर विकासको उच्चतम नमुना प्रस्तुत गरेको बताए । उनले नगरप्रमुखको कुशुल नेतृत्वको कारण मात्र काम सम्भव भएको बताए ।

    वडा न २१ का वडा अध्यक्ष चित्रसेन अधिकारीले महानगरपालिका प्रमुख रेनु दाहाल नेतृत्वका टिमले भरतपुरको समग्र विकासमा ठूलो फड्को मारेको भन्दै स्थानियहरूकै समन्यमा भब्य र आधुनिक वडा कार्यालय निर्माण भएकोमा खुसी भएको बताए । यस्तै कार्यक्रममा बोल्दै महानगरपालिकाकी आर्किटेक ईन्जिनियर अस्मिता खनालले महानगरपालिकाले ४ बर्षमा वडा नं ५ ,१७, २४,१२,१०,२,२३,२९,१३,८, ७,२८ गरि १२ वटा वडा कार्यालयहरूको निर्माण सम्पन्न गरी संचालनमा आएको र त्यसका लागि २० करोड खर्च भएको बताईन । अन्य वडा कार्यालयहरू करिब १४ करोडको खर्चगरी व्यवस्थित र सुबिधा सम्पन्न बनाई संचालनमा ल्याएको उनले बताईन ।

    १ करोड ८७ लाखेमा निर्मित ३ तले भवनमा बेसमेन्ट पार्किङ सहित मिटिङ हल ,कार्यालय कोठा १२ वटा रहेको छन । साघुरो र जिर्ण रहेको भवन भत्काई नयॉ अत्याधुनिक भबन बनेसंगै सेवाग्राहीहरूले सहज र व्यवस्थित सेवा पाउने वडा नं ५ का वडा अध्यक्ष पदमपाणि सुवेदीले बताए । कार्यक्रममा स्थानिय बुद्दिजिवि र राजनितिक दलका प्रतिनिधिहरूले व्यवस्थित वडा कार्यालय निर्माण गरी संचालनमा ल्याएकोमा भरतपुर माहानगरपालिका प्रमुख तथा वडा कार्यालयलाई धन्यवाद व्यक्त गरेका थिए ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ३.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.