• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ५. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

चितवन कांग्रेसको अधिवेशन आजदेखि सुरु, पहिलो दिन उम्मेद्वारी मनोनयन दर्ता

  •   बिहिबार, फागुन १९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाल कांग्रेस चितवनको जिल्ला अधिवेशन आज (बिहीबार)देखि सुरु हुँदैछ । नारायणगढस्थित नारायणी कला मन्दिरमा अधिवेशन शुरु हुन लागेको हो । images दुई दिनसम्म चल्ने अधिवेशनको पहिलो दिन आज निर्वाचन प्रक्रिया सुरु हुनेछ । निर्वाचन तालिका अनुसार बिहीबार बिहान ७ बजे मतदाता नामावली प्रकाशन गरिने छ ।

    बिहान ८ देखि दिउँसो १ बजेसम्म उम्मेदवार मनोनयन दर्ताको कार्य चल्ने छ । दिउँसो १ः३० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन, १ः३० बजेदेखि २ बजेसम्म दावी विरोध, २ः१५ बजे दावी विरोध पश्चात उम्मेदवारहरुको दोस्रो नामावली र २ः१५ देखि ३ः३० बजेसम्म उम्मेदवारलाई नाम फिर्ता लिने समय दिइएको छ । दिउँसो ४ बजे अन्तिम नामावली प्रकाशन र शुक्रबार बिहान ९ बजेदेखि मतदान प्रक्रिया अघि बढ्ने जिल्ला निर्वाचन समितिका संयोजक ज्ञानेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

    यसपटक अधिवेशन उद्घाटन सत्र सामान्य रुपमा गर्न लागिएको छ । शुक्रबार बिहान मतदान अघि जिल्लामा उपलब्ध केन्द्रीय सदस्य र जिल्ला सभापति जीतनारायण श्रेष्ठले संयुक्त रुपमा अधिवेशनको समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसलगत्तै अपरान्ह ५ बजेसम्म मतदान चल्ने छ । मतदान सकिएलगत्तै मतगणना गरिने निर्वाचन समितिले जनाएको छ ।

    चितवन कांग्रेसको नयाँ नेतृत्वका लागि पाँच जना चुनावी मैदानमा छन् । बुधबार रातिसम्म सर्वसम्मत उम्मेदवार बन्न सकेको छ्रैन । संस्थापन अर्थात् सभापति शेरबहादुर देउवा पक्षबाट सभापतिको उम्मेदवार हालका वाग्मती प्रदेशका उद्योग तथा वाणिज्य मन्त्री मिलनबाबु श्रेष्ठ बन्ने निश्चित भएको छ भने संस्थापन इतरले साझा उम्मेद्वार चयन गर्न सकेको छैन ।

    यसले गर्दा सभापतिको मतदान दोस्रो चरणमा जाने संभावना प्रवल बनेको छ । हालसम्म सभापतिका उम्मेदवार बन्ने तयारी गरेका विजय भुषालले उम्मेदवारीबाट पछि हटेका छन् भने अरु उम्मेदवारले आफ्नो अडानमै अडिग छन् । संस्थापनइतर समूहबाट हालका जिल्ला उपसभापति कैलाश कोइराला, सचिव उत्तम जोशी, राजेश्वर खनाल र डा.सूर्यकान्त घिमिरे चुनावी मैदानमा उत्रिने तयारीमा छन् ।

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.