• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ५. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • ९. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

सेवामुलक राजनीतिका लागि मेरो उम्मेदवरी : राजेश्वर खनाल

  •   बिहिबार, फागुन १९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाली कांग्रेस चितवन सभापतिका उम्मेदवार राजेश्वर खनालले सेवामुलक राजनीतिका लागि आफुले उम्मेदवारी दिएको बताएका छन् । बिहीबार भरतपुरमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले पेशा नभई सेवामुलक राजनीति स्थापित गर्नका लागि आफुले जिल्ला सभापतिमा उम्मेदवारी दिएको बताएका हुन् ।

    राजनीति सेवामुलक हुनुपर्छ भन्ने आफ्नो मान्यता रहेको उनको भनाइ थियो । ‘पार्टी सेवा हो, पेशा होइन भन्ने मान्यता स्थापित हुनुपर्छ, उनले भने, ‘राजनिती गर्नेले म को हुँ ? कहाँबाट आए ? मेरो उद्धेश्य के हो ? कर्तव्य के हो ? म कत्तिको उत्तरदायी छु ? सबै प्रश्नको उत्तर दिन सकिने चित्र हुनुपर्छ ।’ उनले आफु सभापतिमा निर्वाचित भए चार वर्ष अन्य कुनै पदमा लालायित नभई संगठन विस्तार र पार्टीलाई बलियो बनाउन केन्द्रित हुने प्रतिवद्धता जनाए । ‘राइट म्यान राइट प्लेस’ आफ्नो मुख्य योजना रहेको उनको भनाइ थियो ।

    उनले अहिले काँग्रेसको भातृ संगठनको अवस्था लथालिङ्ग रहेको भन्दै आफु सभापतिमा निर्वाचित भए सबैलाई व्यवस्थित गरेर अघि बढ्ने बताए । कसैलाई समस्या परे आवश्यक सहयोग र समन्वय गर्न आफु सधैं तयार हुने उनको भनाइ थियो । यस्तैले उनले बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिल्लाका सबै पालिकामा जिताउन सहयोगी भूमिका खेल्ने समेत उनले बताए । उनले आगामी निर्वाचनमा काँग्रेसलाई एक्लै लड्न सक्ने पार्टी बनाउने प्रतिवद्धता समेत व्यक्त गरे ।

    २०४३ सालमा नेपाल विद्यार्थी संघ चन्द्रावती मावि तनहुँबाटबाट विद्यार्थी राजनीति हुँदै राजनीतिक यात्रा सुरु गरेका खनाल हाल काँग्रेस महासमिति सदस्य हुन् । काँग्रेसको जिल्ला अधिवेशन आजबाट नारायणगढ स्थित नारायणी कला मन्दिरमा सुरु भएको छ । आज पहिलो दिन मनोनयन भएको छ ।

    जिल्ला सभापति पदका लागि पाँच जनाले मनोनयन दर्ता गराएका छन् । मतदान प्रक्रिया शुक्रबार बिहान ९ बजेबाट सुरु हुनेछ ।

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.