चितवन । नेपाली कांग्रेस चितवनको अधिवेशन अन्तर्गत जिल्ला सदस्यहरुको आरक्षण तर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । आज (मंगलबार) सम्पन्न अन्तिम मतपरिणाम अनुसार खसकार्य महिलातर्फ सुमित्रा अधिकारी ढकाल (१०५९), निर्मला ढकाल (९७४) र कलावती शर्मा (९२६) विजयी भएका छन् ।
तीन पदका लागि नौं जना चुनावी मैदानमा थिए । यस्तै खस आर्य खुल्लातर्फ देवीप्रसाद कंडेल (११८९), गोविन्द कोइराला (७१३), चिन्तामणी सापकोटा (६५७) र जगन्नाथ न्यौपाने (६५५) विजयी भएका छन् ।
खस आर्य खुल्लातर्फ चार जनाका लागि १८ जना चुनावी मैदानमा थिए । उता जनजाति खुल्ला तर्फ वुद्धिमान गुरुङ (१४६८), अमरबहादुर तामाङ (१४२०) र किरण लामा (१३४८) निर्वाचित भएका छन् । यस्तै अल्पसंख्यक अपाङ्ग मुश्लिम मधेशि तर्फ बिष्णुबहादुर भुजेल निर्वाचित भएका छन् । उनले ६८४ मत प्राप्त गरे ।
अन्तिम मत परिणाम :
खश आर्य महिला तर्फ (३ पद)
कमला ढुङ्गाना ८७३
कलावति शर्मा ९२६ विजयी
गायत्री वाग्ले ५४५
जयसरा थापा ६३३
ज्योति लम्साल ४४७
निर्मला ढकाल ९७४ विजयी
बिष्णुमाया पाण्डे ८६३
सरस्वति देवकोटा ६३१
सुमित्रा अधिकारी ढकाल १०५९ विजयी
खस आर्य खुल्लातर्फ (४ पद)
कृष्ण प्रसाद दाहाल ३७७
गोबिन्द कोइराला ७१३ विजयी
चिन्तामणि सापकोटा ६५७ विजयी
जगन्नाथ न्यौपाने ६५५ विजयी
जिवन पाठक ४८८
डिल्लिराम लामिछाने मिलन ५०२
दिनेश कटुवाल ३१८
देवि प्रसाद कन्डेल ११८९ विजयी
द्रुपदराज भट्टराई ३८३
ध्रुबराज मिश्र ४४९
निरन्जन सुवेदी ५६०
पुष्पराज पौडेल ३३९
वुद्धि प्रसाद सापकोटा ३६९
महेन्द्र अधिकारी ३८६
महाश्रम शर्मा ५१४
मोहिनी प्रसाद खनाल ५६३
रामचन्द्र पौडेल ४७६
हरि प्रसाद खनाल ३९९
जनजाति खुल्ला तर्फ (३ पद)
अमर बहादुर तामाङ १४२० विजयी
किरण लामा १३४८ विजयी
गोबिन्द तामाङ ११५२
वुद्धिमान गुरुङ १४६८ विजयी
यम बहादुर गुरुङ ६२८
लोक बहादुर थापा मगर ८१४
थारु महिला १ पद
रिता चौधरी १४९७ विजयी
सुनिता कुमारी चौधरी ८७७
दलित खुल्ला १ पद
केशरीमाया सुनार ९०९ विजयी
सुरेश परियार ६९८
सुस्मिता खाती ७९२
अल्पसंख्यक अपाङ्ग मुश्लिम मधेशि (१ पद)
इश्लामदिन मिया ४९५
गणेश ठाकुर ३०३
लुरिदेवी भुजेल ४२९
बिष्णु बहादुर भुजेल ६८४ विजयी
सन्जय अर्याल ५६६








