• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ५. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • ९. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

उद्योग वाणिज्य संघ चितवनकाे नेतृत्व हांक्न चुननारायण श्रेष्ठकाे समूहद्वारा उम्मेदवारी घाेषणा

  •   बुधबार, फागुन २५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । उद्योग वाणिज्य संघ चितवनको आसन्न अधिवेशनका लागि पाँच जनाले संयुक्त रुपमा उमेदवारी घोषणा गरेका छन् । संघको ५५औं वार्षिक साधारण सभा तथा अधिवेशनको पूर्व सन्ध्यामा (बुधबार) पत्रकार सम्मेलन मार्फत पाँच जनाले उमेदवारी घोषणा गरेका हुन् । उमेदवारी घाेषणा गर्नेहरुमा चुननारायण श्रेष्ठ अध्यक्ष, सुमनकुमार श्रेष्ठ वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष पदहरु क्रमशः चिरञ्जिवी सुवेदी, भोजराज कौडाल र शंकर नेपाल रहेका छन् ।

    अध्यक्ष पदका उमेदवार श्रेष्ठले व्यवसायिक हकहितको संरक्षण, नीतिगत तहमा बहस पैरवी, समग्र चितवनको सामाजिक, आर्थिक विकासको लागि उमेदवारी दिएको बताए ।संस्थाको नेतृत्व चयन गर्दा संस्थामा आवद्ध सदस्यहरुको भावनालाई प्रतिनिधित्व गर्न सक्ने र नेतृत्वको लागि संस्थाको ज्ञान, संस्थामा आवद्ध भई गरेका कार्यहरुबाट प्राप्त सिप र अनुभवको ठूलो भूमिका हुने श्रेष्ठले प्रष्ट्याए ।

    संघको साधारण सभादेखि वरिष्ठ उपाध्यक्ष पदमा आउँदासम्म विभिन्न ओहदामा रही योग्यता र क्षमताले भ्याएसम्म संस्थालाई योगदान दिँदै आएको उनको भनाइ थियो ।संस्थाको गरिमा र प्रतिष्ठामा आँच नआउने गरी सामूहिक भावनाले अभिप्रेरित भई सदस्यहरुको भावनालाई सम्मान गर्दै संयुक्त रुपमा उमेदवारी दिएको श्रेष्ठले बताए । सम्पूर्ण मतदाता, उद्योगी व्यवसायीहरु लगायत सबैलाई अत्यधिक मतले विजयी गराई दिनु हुन पनि उनले अपिल गरे ।

    कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पदका उमेदवार सुमनकुमार श्रेष्ठ तथा उपाध्यक्ष पदहरुका चिरञ्जिवी सुवेदी, भोजराज कौडाल र शंकर नेपालले संघमा आवद्ध भएदेखि हालसम्मको अनुभवहरु बताए ।संघको मतदान प्रक्रिया फागुन ३० गते बिहान ८ बजेदेखि ५ बजेसम्म हुँदैछ भने अधिवेशनले आगामी २०७८ देखि ०८० सम्म दुई वर्षका लागि समिति चयन गर्दैछ ।संघको विधान बमोजिम प्रत्येक २ वर्षमा निर्वाचन हुँदै आएको छ ।

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.