चितवन । नेपाली काँग्रेस चितवनको जिल्ला सदस्यमा युवा नेता तेजेन्द्र कुँवर निर्वाचित भएका छन । बुधवार सम्पन्न मतगणनाको परिणाम अनुसार कुँवर सर्वाधिक मतसहित जिल्ला सदस्यमा निर्वाचित भएका हुन ।
रत्ननगर नगरपालिका खुलातर्फ २ पदको लागि ८ जना प्रतिसपर्धामा थिए । सो प्रतिसपर्धामा कुँवरले पहिलो लोकप्रिय मत प्राप्त गरे । जिल्ला सदस्यमा निर्वाचित कुँवर युवा ब्यवसायी हुन ।








