कावासोती । नवलपुर प्रहरीले विद्यार्थीहरुलाई लागुऔषध दुव्यसन सम्बन्धित सचेतना प्रदान गरेको छ । देवचुली ९ को कालिका माध्यमिक विद्यालयको समन्वयमा कक्षा ८,९ र १० मा अध्ययनरत विध्यार्थी तथा शिक्षकलाई प्रहरीले लागुऔषध दुर्व्यसन सम्बन्धि सचेतना मुलक कार्यक्रम गरेको हो ।








