• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ५. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

चैत २५ र २६ मा ‘ग्ल्याम-अप नेपाल २०२२’ हुने

  •   मङ्गलबार, चैत ०१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन – बी कम्पनीले चितवनमा ‘ग्ल्याम-अप नेपाल २०२२’ आयोजना गर्ने भएको छ । चैत २५ र २६ गते उक्त कार्यक्रम हुने आज (मंगलबार) नारायणगढमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ । यो ग्ल्याम-अप नेपालको दोस्रो संस्करण हो । यस अघि २०१८ मा पहिलो संस्करण आयोजना भएको थियो ।

    गत वर्ष नै कार्यक्रम आयोजना गर्ने भनिए पनि कोभिडका कारण स्थगित भएको थियो । दुई दिनसम्म चल्ने कार्यक्रममा फेशन डिजाइनिङ सम्बन्धी वर्कसप र रन वे हुनेछ । यस्तै सौन्दर्यसँग सम्बन्धित केही स्टलहरु पनि रहने कम्पनीका अध्यक्ष बिमल पौडेलले जानकारी दिए । पहिलो दिन नेपालकै चर्चित फेशन डिजाइनर तेन्जिन भुटियाले फेशन डिजाइनरहरुलाई वर्कसप मार्फत प्रशिक्षण दिनेछन् । रन वे तथा सौन्दर्यसँग सम्बन्धित प्रदर्शनी भने दोस्रो दिन चैत २६ गते हुनेछ ।

    फेशन डिजाइनर तथा मोडलहरुलाई आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गर्नका लागि कार्यक्रम आयोजना गरिएको उनले बताए । उनका अनुसार बिगतमा हुँदै आएको ‘ग्ल्याम-अप नेपाल’ लाई यसपटक परिस्कृत रुपमा आयोजना गर्न लागिएको हो । नारायणगढस्थित पर्व वेन्क्विटमा हुने कार्यक्रममा लामो समयदेखि मोडलिङ फिल्डमा रहेका ४५ भन्दा बढी मोडलहरु सहभागी हुने कम्पनीका निर्देशक बिनेश थापाले जानकारी दिए ।

    मोडलहरुले डिजाइनरको ड्रेसमा ६० भन्दा बढी सिक्वेन्स प्रस्तुत गर्नेछन् । कार्यक्रम दुई हजार भन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको कम्पनीका निर्देशक अनिल घिमिरेले जानकारी दिए । यही कार्यक्रम कार्यक्रम मार्फत यस पटक डिजाइनर अफ दि एयर २०२२ र मोडल अफ दि एयर २०२२ गरी दुई जनालाई अवार्ड पनि दिईने घिमिरेले बताए । अवार्डका लागि ई-सेवासँग सहकार्य गरेर भोटिङको व्यवस्था गरिने उनले बताए । कार्यक्रममा नेपालका केही चर्चित सेलिब्रेटीहरु पनि सहभागी हुनेछन् ।

    दोस्रो चरणको पत्रकार सम्मेलन मार्फत सहभागी हुने सेलिब्रेटीहरु बारे जानकारी दिईने उनले बताए । यो चितवनमा नै हुन लागेको फेशन र सौन्दर्यसँग सम्बन्धित ठूलो कार्यक्रम हो । ‘ग्ल्याम-अप नेपाल’ यस अघि नेपाल डायरिजले आयोजना गर्दै आएको थियो । नेपाल डायरिज, क्याराभान र ब्रोस सिस इन्टरटेनमेन्ट गाभिएर बी कम्पनी भएपछि ‘ग्ल्याम-अप नेपाल’ को रुपमा पहिलो कार्यक्रम हुन लागेको हो ।

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.