• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ५. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

घुमौँ सौराहामा जंगल सफारी लजले ल्यायो नौलो अफर, एक पटक तिर्ने,जहिले बस्न पाइने

  •   बिहिबार, चैत ०३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । कोरोना संक्रमण शून्यतर्फ जानथालेपछि चर्चित पर्यटकीय नगरी सौराहाको मुख्य बजारमा रहेको जंगल सफारी लजले छुटैछुट प्रदान गरेको छ । पे नाउ गो लेटर नामक अफर दिएर होटलले छुट प्रदान गरेको हो । होटलका संचालक सुमन घिमिरेका अनुसार तीन रातका लागि यो अफर उपलब्ध छ । जसमा दिन रातको जम्मा ४ हजार पाँच सय मात्रै तिरे सुविधायुक्त कोठा उपलब्ध हुनेछ ।

    यो अफरका लागि रकम अग्रिम भुक्तानी गर्नुपर्ने र होटलले सो रकम दिएपछि एउटा नम्वर सहितको भौचर उपलब्ध गराउने छ । कुपन जस्तै भौचर ग्राहकले राख्नुपर्नेछ । सो भौचर पाउन यही चैत्र २०७८ अन्तिमसम्ममा एडभान्स रकम तिर्नुपर्नेछ । उक्त भौचर लिएर २०७९ साल वैशाख २ देखि २०७९ कै चैत्र २७ सम्म जुनसुकै महिना वा दिनमा आएर बस्न सकिनेछ । तर कुपन भने तोकिएको समयभित्रै लिनुपर्ने र बसोवासका लागि यही मूल्यमा जहिले आएपनि हुने अफर नै पे नाउ गो लेटर भएको घिमिरेले बताए ।

    तर भौचरमा तोकिएको मितिभन्दा अन्य दिनमा आउने ग्राहकले पहिलानै खवर गर्नुपर्नेछ । तीन दिनसम्मका लागि ४ हजार पाँच सयले हुने तर वसाई लम्ब्याउने पर्यटकले सोही समयको दररेट तिर्नुपर्ने हुन्छ । यसरी एक वर्षसम्मकै लागि ल्याएको यो अफर नयाँ भएको घिमिरेको भनाई छ । आन्तरिक पर्यटकलाई केन्द्रमा राखेर अफर ल्याएको र कोभिड पछिको आर्थिक अवस्था विस्तारै सुधारिदा छुट प्रदान गरेको उनको भनाई छ । अहिलेको नेपाली नयाँ वर्षलाई केन्द्रमा राखेर ल्याएको अफर अर्को वर्षको नयाँ वर्ष सुरुहुनु अघिसम्म मान्य हुनेछ ।

    अफरमा बस्न आउनेहरुले कुपनमा तोकेको मिति भन्दा फरक दिनमा आउन चाहे होटललाई एक हप्ता अगाडि जानकारी दिनुपर्ने उनको भनाई छ । एडभान्स दिएको रकम फिर्ता नहुने र २ जना ठूलो उमेर १ जना ९ वर्षमुनिका व्यक्ति गरी तीन जनालाई मात्रै यसमा समावेश गर्न सकिने उनले बताए । साथै अफरमा सहभागी हुने तीन जनालाई लक्की ड्र बाट सरप्राइज गिफ्ट समेत प्रदान गरिने घिमिरेले बताए ।

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.