• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ५. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

नेपाल चेपाङ संघको पाचौँ राष्ट्रिय महाधिवेशन चितवनमा सुरु

  •   बिहिबार, चैत ०३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाल चेपाङ संघको पाचाँै राष्ट्रिय महाधिवेशन चितवनमा सुरु भएको छ । महाधिवेशनको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले उद्घाटन गर्नुभएको हो । उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले चेपाङ सहितका सिमान्तकृत जातीहरुको सुविधाका लागि एकीकृत बस्ती तथा आवास कार्यक्रम ल्याउने बताउनुभयो । योजना आएपछि कुनै एउटा निश्चित क्षेत्रमा घरहरु बनाएर बसोवास गराइने जानकारी दिनुभयो । जनता आवास कार्यक्रम जस्तै बनाएर प्रदेश प्रमुखले घोषणा गर्नेगरी तयारी भइरहेको उहाँको भनाई छ ।

    डाँडापाखा पखेरमा बसोवास गर्दा चेपाङरुको दैनिकी असहज भएको उहाँको भनाई थियो । साथै राजनीतिमा चेपाङहरुको पहूँच बढाउन आग्रह गर्दै अवको स्थानीय निर्वाचनमा धेरै उम्मेदवार बनेर जित हासिल गर्न आग्रह गर्नुभयो । महाधिवेशनमा बोल्दै चेपाङहरुले सरकारले आफूहरुलाई सुकुम्वासी बनाएको बताए । व्यस्थित बसोवासको सपना दिएर अहिलेसम्म लालपूर्जा नदिएको भन्दै आफूहरुको शैक्षिक, सामाजिक, राजनीतिक चेतना बढाउन राज्यले पहल गर्नुपर्नेमा जोड दिएका थिए ।

    प्रमुख अतिथिलाई चिउरीको मह र झोला समेत प्रदान गर्दै उत्पादीत वस्तुहरुको बजारीकरणमा सहयोग गरिदिन आग्रह गरिएको थियो । सो अवसरमा इतिहासमै पहिलो पटक बागमती प्रदेशको भौतिक पूर्वाधार विकास राज्यमन्त्री बन्न सफल सन्तराम चेपाङलाई सम्मान गरिएको थियो भने चेपाङबाट स्नातोकत्तर गरेका अजयकुमार प्रजाले लेख्नुभएको ‘चेपाङ समुदाय’ नामक पुस्तकको समेत विमोचन गरिएको थियो । महाधिवेशनले सात पदाधिकारीसहित ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।

    महाधिवेशनमा २५७ जना प्रतिनिधि सहभागी छन् । देशको चितवन, मकवानपुर धादिङमा बढी बस्ती रहेको चेपाङहरु २६ जिल्लामा छरिएर बसेका छन् । जितेन्द्र तामाङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बरिष्ठ उपाध्यक्ष सुनिमाया चेपाङले स्वागत मन्तव्य राख्नुभएको थियो । चेपाङ भाषमा गीत गाउँदै स्वागत गर्नुभएको उहाँले चेपाङहरु अव सचेत भएको र आफ्नो अधिकार खोज्न सक्ने भएकाले राज्यबाट विभेद नगर्न आग्रह गर्नुभयो ।

    चेपाङ महिलाहरु समेत परिवर्तन हुँदै गएको र शिक्षा,स्वास्थ्य,सामाजिक चेतना तथा राजनीतिमा विशेष स्थान दिन आग्रह गर्नुभयो । कार्यक्रममा आदिवासी जनजाति आयोग अध्यक्ष राम बहादुर थापा, बागमती प्रदेशका सदस्य तथा पूर्व कृषि मन्त्री दावा दोर्जे लामा,संविधानसभा सदस्य गोविन्दराम चेपाङ, बागमती प्रदेश नीति आयोग उपाध्यक्ष डा. कृष्ण पन्त लगायतको सहभागीता रहेको थियो ।

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.