• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ४. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ५. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ६. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ७. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ८. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ९. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • १०. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

देवचुली ४ र ५ का सुकुम्बासीको प्रदर्शन “नो लालपुर्जा नो भोट”

  •   आइतबार, चैत ०६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । “नो लालपुर्जा नो भोट” भन्दै देवचुलीमा सुकुम्बासीहरुले आइतबार नगरपालिका परिसरमा प्रदर्शन गरेका छ्न । २०७४ को स्थानीय तहको निर्वाचनमा सुकुम्बासी समस्या गर्छौ भनेर भोट मागेका जनप्रतिनिधिले समस्या समाधानमा चासो नदिएको भन्दै देवचुली नगरपालिका वडा नं ४ र ५ का सुकुम्बासीहरुले संघर्ष समितिनै बनाएर प्रदर्शनमा उत्रिएका हुन ।

    देवचुलीको वडा नं ४ र ५ मा रहेको सुकुम्बासी समस्या समाधान तर्फ नगरपालिकाले ध्यान नदिएको भन्दै गणेश गुरुङको संयोजकत्वमा संघर्ष समिति गठन गरेर स्थानीयले वडा नं ४ र ५ को वडा कार्यालय हुँदै नगरपालिका अगाडी आएर नाराबाजी गर्दै धर्नामा बसेका हुन । “नो लालपुर्जा नो भोट”, चुनावमा भोट माग्न आउनेलाई बहिस्कार जस्ता नारा लेखिएका पेले कार्ड सहित विरोध प्रदर्शनमा उत्रिएका स्थानीयले सुकुम्बासी समस्या समाधान नगरे आगामी निर्वाचनमा राजनीतिक दललाई वडा भित्र भोट पनि माग्न समेत प्रतिबन्ध लगाउने र बहिष्कार गर्ने चेतावनी समेत दिएका छ्न ।

    विरोध प्रदर्शन र धर्नामा आएका स्थानीयको कुरा सुनेपछि देवचुलीका नगरप्रमुख र उपप्रमुखले एक पटक गठन भएको सुकुम्बासी आयोग खारेज भएर अर्को बनेको र जिल्लामा हालसम्म आयोग गठन नभएकाले सुकुम्बासी समस्या समाधान गर्ने तर्फ आफुहरुले काम गर्न नसकेको स्वीकार गर्दै यस विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन काठमाडौ जान लागिएकाले केही समय पर्खिन आग्रह समेत गरेका थिए ।

    यहि चैत्र ८ गते समस्या समाधानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने कार्यक्रम रहेकोले केही दिन पर्खन नगरप्रमुख र उपप्रमुखले आग्रह गरेकाले केही दिनका लागि विरोधका कार्यक्रम स्थगन गरिएको प्रदर्शनमा आएका स्थानीयले बताएका छ्न ।

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • ४.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ५.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ६.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.