• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • ९. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • १०. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

रत्ननगरमा इन्जिनियरिङ कलेज सञ्चालनको लागि सम्झौता

  •   शुक्रबार, चैत ११, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको रत्ननगरमा एक बर्ष भित्र कक्षा सञ्चालन गर्ने गरी इन्जिनियरिङ कलेज स्थापनाको लागि पोखरा विश्व विद्यालय र रत्ननगर नगरपालिका बीचसंग शुक्रबार सम्झौता भएको छ । सिभिल इन्जिनियरिङ र अन्य इन्जिनियरिङको कक्षा सञ्चालन गर्ने गरी दुई संस्थाबीच सम्झौता भएको हो । पोखरा विश्व विद्यालयका उपकुलपति प्रेमनारायण अर्याल र रत्ननगरका मेयर नारायण वनले सम्झौता पत्रमा हस्ताक्षर गरी एक आपसमा हस्तान्तरण गरेका छन् ।

    विद्यार्थी संख्या कम भएर समायोजनमा परेको रत्ननगर १२ जिरौनामा रहेको बाघदेवी आधारभूत विद्यालयको जग्गामा आङ्गिक कलेज सञ्चालन गर्न लागिएको हो । कलेज सञ्चालनको लागि रत्ननगर नगरपालिकाले सार्मथ्यले भ्याय सम्म बजेट उपलब्ध गराउने छ । मेयर वनले कलेजको पूर्वाधार निर्माणको लागि एक करोड रुपैया उपलब्ध गराउने प्रतिबद्धता जनाए । इन्जिनियरिङ कलेज रत्ननगरको गहना हो उनले भने यसको सञ्चालनको लागि सकेसम्म लगानी गर्नेछौं ।

    मेयर वनले आर्थिक अबस्था कमजोर भएका नगरबासीका छोराछोरीलाई इन्जिनियर बनाउन कलेज सञ्चालन गर्न लागिएको बताए । टाँडी क्याम्पसलाई सिरानी हालेर रत्ननगरलाई शैक्षिक हब बनाउने आफ्नो योजना सफलता तर्फ उन्मुख रहेको उनको भनाई छ । कार्यक्रममा विश्व विद्यालयका रजिष्टार डा.विनोद भण्डारीले स्थापनाको २५ बर्ष पछि विश्व विद्यालयले पोखरा बाहिर रत्ननगरमा पहिलो पटक रत्ननगरमा आङ्गिक कलेज सञ्चालन गर्न लागेको बताए ।

    आगामी शैक्षिक सत्रबाट रत्ननगरका कक्षा सञ्चालन गर्ने योजनाका साथ विश्व विद्यालय रत्ननगर आएको उनले बताए । एक बर्षमा ८० अर्ब रुपैया शिक्षाको लागि विदेशिने भन्दै उनले यसलाई रोक्न पनि पोखरा बाहिर आङ्गिक कलेज सञ्चालन गर्न लागिएको हो । उपकुलपति आचार्यले पोखरा विश्व विद्यालयको इतिहासमै पोखरा बाहिर आङ्गिक कलेज स्थापना गर्न लागिएको भन्दै यसको सञ्चालनको लागि तीनै तहका सरकारको आवश्यकता हुने बताए ।

    आङ्गिक कलेज सधै घाटामा चल्ने विद्यालय हो उनले भने यसको दीर्घकालिन सञ्चालनको लागि सरकारको सहयोग जरुरी रहन्छ । हिम्मत गरेर हामी रत्ननगर आएका छौं उनले भने यो चितवनको विकासको प्रमुख आधारका रुपमा स्थापित हुने छ । कार्यक्रममा रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडी,प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल,कार्यदलका संयोजक रामबाबु घिमिरे,शिक्षा समितिका सदस्य तथा कार्यदलका सदस्य विष्णु पौडेल,नगर शिक्षा अधिकारी बद्रिनारायण शर्मा, लगायतले मन्तव्य राखेका थिए ।

    कार्यक्रममा नगर स्तरीय राजनीतिक दलका पदाधिकारी,वडाध्यक्ष,कार्यपालिका सदस्य,शिक्षा समितिका सदस्यहरु,विद्यालयका शिक्षक,व्यवसायीहरुको सहभागिता रहेको थियो ।

     

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.