• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ४. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ७. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

काँग्रेस गैंडाकोटका नगर सचिव घिमिरेले गरे वडा नं ५ बाट उम्मेद्वारी दिने घोषणा

  •   बिहिबार, चैत १७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गैंडाकोट । चैत महिना लाग्नासाथ हुर्कदै गरेको गर्मी मध्य चैतमा आईपुग्दा ह्वात्तै बढेको छ । मौसमी गर्मीसँगै स्थानीय तह निर्वाचनको मिति पनि नजिकिएको छ । जसले वातावरणमा गर्मी त थपेको छ नै, गैंडाकोटको राजनीति पारोलाई पनि उच्च बिन्दुमा पुर्‍याएको छ । जसका कारण अहिले नगरको चुनावी माहौल उत्सर्गमा छ ।

    वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन आफ्नो पक्षमा पार्न यहाँका प्रमुख राजनितिक दलहरु जनताका घरदैलोमा पुग्न थालिसकेका छन् । तर उम्मेवार भने को हुने अझै निश्चित भएको छैन । तथापी विभिन्न पार्टीका सक्रिय सदस्यहरु आफूखुसी उम्मेदवारी घोषणा गर्ने थालिसकेका छन् । यसैबीच नेपाली काँग्रेस गैंडाकोट नगर समितिका सचिब गोबिन्द घिमिरेले वडा नम्बर ५ को वडा अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

    सचिव घिमिरेले गुल्मी जिल्लाबाट विद्यार्थी र युवा अवस्थामा राजनीति सुरु गर्दै नेपाली कांग्रेस गैडाकोट वडा नं. ५ को सचिव भएर काम शुरू गरेका थिए । त्यसपछि उनले नेपाली कांग्रेस गैडाकोट ५ को सभापति भएर कुशल नेतृत्व पनि गरिसकेका छन । गैंडाकोट नगर काँगे्रसको सचिब समेत रहेका घिमिरेले आफू वडाका जनतासँग नजिक भएकाले आफूले पार्टी र वडामा रहेका हरेक नागरिकको आवश्यकतालाई नजिकबाट महसुस गरेको बताए ।

    आफू वडा अध्यक्ष भएमा नागरिकको हकहितका लागि निरन्तर खबरदारी गर्ने, नारायणी किनारमा शुरू भएको तटवन्धनको काम छिटो सकाउन ताकेता गर्ने, राजमार्ग छेउछाउको डुवानको समस्या हटाई सुरक्षित वडा बनाउने, सचेतना तथा जागरण कार्यक्रम लगायत बेरोजगार मुक्त वडा बनाउने, वडामा रहेको स्वास्थ चौकिलाई ५ सैयाको अस्पतालको रुपमा बिकास गर्दै स्वास्थ्यको पहुच बढाउने, नागरिकलाई आत्मनिर्भर वनाउने योजना ल्याउने, नगरपालिका सँग समन्वय गरी ‘आत्मनिर्भर वडा’ को योजना शुरूवात गरी कार्यान्वयन गर्ने, जसमा शिक्षा, स्वास्थ, रोजगार र यातायात जस्ता महत्वपूणर् योजना समेटिने घिमिरेले बताएका छन् ।

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ४.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.