• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ४. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ५. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • ९. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

भानु माविबाट २०५६ सालमा एसएलसी दिने विद्यार्थीहरुको पुर्नमिलन एवम् भेटघाट कार्यक्रम

  •   शनिबार, चैत १९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । आदिकवि भानुभक्त माध्यमिक विद्यालयबाट २०५६ सालमा एसएलसी दिने विद्यार्थीहरुको पुर्नमिलन एवम् भेटघाट कार्यक्रम सम्पन्न भएको छ । केही हप्ता अगाडि देखि सामाजिक सञ्जालको म्यासेन्जर गु्रपबाट आदिकवि भानु माविबाट २०५६ सालमा एसएलसी दिने विद्यार्थीहरुको जनसम्पर्क शुरु भएको थियो ।

    उक्त गु्रपमा छलफल गरी चितवन आसपास छरिएर रहेका विद्यार्थीहरुले भेलाको आयोजना गर्ने योजना बनाए अनुरुप विद्यालय प्राङ्गणमा आज शनिबार एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुबीच पुर्नमिलन एवम् भेटघाट कार्यक्रम सम्पन्न गरिएको छ । २०५६ सालमा भानु माविबाट एसएलसी दिने करीब ६५ जना विद्यार्थीहरु मध्ये कोही कामको सिलसिलामा देश बाहिर रहनुभएको, कोही नेपालकै अन्य जिल्लाहरुमा रहनु भएको हुँदा आजको भेलामा चितवन आसपास रही विभिन्न पेशा, रोजगारीमा आवद्धता भएकाहरु मध्ये २० जनाको उपस्थिति रहेको थियो ।

    राजु भट्टले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको भेलामा सहभागी साथीहरुले आफ्नो परिचयसँग स्कूल पढ्दादेखि हालसम्मको आ–आफ्ना अनुभवहरु सुनाउनु भएको थियो । पुर्नमिलन एवम् भेटघाट कार्यक्रममा सुनिता श्रेष्ठ, कृष्ण प्रसाद आचार्य, ठाकुर प्रसाद न्यौपाने, सुरेन्द्र लामिछाने, सचिन श्रेष्ठ, सुरेश लामिछाने, लक्ष्मण श्रेष्ठ, अमृत ह्योजु, देशराज काफ्ले, रमेश श्रेष्ठ, विकास श्रेष्ठ, भिमबहादुर राई, रोशन भट्ट, सुजन अंगाई, भुवन श्रेष्ठ, नारायण दुवाडी, उर्मिला श्रेष्ठ, प्रतिमा भट्टराई, दिनेश रेग्मी लगायतको उपस्थिति रहेको थियो ।

    सहभागीहरुले पुर्नमिलन एवम् भेटघाट कार्यक्रमले आफूहरुलाई पुराना दिनको याद दिलाएको, साथीहरुबीच सम्बन्ध स्थापित भएको र स्कूल पढ्दाको यादहरुले आफूलाई निकै रोमान्चित बनाएको बताएका थिए । कार्यक्रममा साथीहरुको भेटघाटलाई अगाडि बढाउँदै लैजाने, छिटो भन्दा छिटो पिकनिक कार्यक्रमको आयोजना गरी अन्य साथीहरुलाई गु्रपमा आवद्धता गराउने लगायतका विषयमा छलफल गरिएको थियो ।

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.